
काठमाडौं- भारतीय राज्य गुजरातमा समुन्द्री आँधी आउने चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । सम्भावित दुर्घटना रोक्न रेल सेवासमेत बन्द गरिएको छ । पाँचवटा विमानस्थलको हवाई सेवालाई २४ घण्टाका लागि बन्द गरिएको छ । […]
साउदी अरबियाको पुनरावेदन अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला गरेको छ । उदयपुरको बसाहा–७ बैंकडाडाका विवेक दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेको अभियोगमा विगत १२ बर्षदेखि जेलमा रहेकोमा […]
यूएई, संयुक्त अरब एमिरेट्स (यूएई)मा अलपत्र परेका १२ नेपालीमध्ये ७ जना नेपाली घर फर्किएका छन् । कम्पनीले काम गरे बापतको तलब नदिएपछि खाना, बस्न समस्या भएकाले उनीहरु झण्डै तीन महिनादेखि अलपत्र थिए । नवलपरासीका […]
प्रसिद्ध भारतीय चलचित्र निर्देशक, नाटककार, तथा लेखक गिरीश कर्नाडको सोमबार निधन भएको छ । ८१ वर्षको उमेरमा उनको निधन भएको हो । गिरीश कर्नाडले सन् १९७० मा कन्नड फिल्म ‘संस्कार’ बाट आफ्नो फिल्मी करिअर सुरु […]
भारतको पश्चिम बंगाल लोकसभा निर्वाचनबाट शुरु भएको हिंसा अझै थामिएको छैन् । पार्टीका कार्यकर्ताहरु एक आपसमा भिड्दा शनिबार राति पाँच जनाको मृत्यु भएको छ । पश्चिम बंगालको उत्तर २४ परगना जिल्लामा भाजपा र तृणमूल पार्टीका […]
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना गम्भीर घाइते भएको दुबई प्रहरीले जनाएको छ। बिहीबार साँझ इदको बिदा मनाएर दुबईबाट ओमान फर्किदै गरेका ३१ जना […]
मेलबर्न । अष्ट्रेलियन भिसाको पोइन्ट सिस्टममा परिवर्तन हुने भएको छ । आगामी नोभेम्बर महिना देखि पोइन्ट सिस्टममा परिवर्तन हुने भएको हो । नयाँ पोइन्ट सिस्टममा सिंगलहरुलाई प्राथमिकता दिइने बताइएको छ । नयाँ पोइन्ट सिस्टम लागु […]
सत्ताधारी भारतीय जनता पार्टीका एक सांसद बलात्कारका मुख्य आरोपीलाई भेट्न जेल पुगेका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा उन्नाव निर्वाचन क्षेत्रबाट विजेता सांसद साक्षी महाराजले जेलमा गएर बलात्कार आरोपीलाई भेट्न पुगेका छन्। सांसद साक्षी बलात्कारका आरोपी […]
भारतीय वायुसेनाको हराइरहेको विमानको खोजी भैरहेको छ । यसका लागि थप सेनाको पनि सहयोग लिइरहेको छ । वायुसेनाको एएन–३२ विमान आइतबार चीनको सीमा नजिकैबाट सोमबार हराएको थियो । विमानको खोजी कार्य रातभर भैरहेको भारतीय सञ्चारमाध्ययमले […]