
सियोल- उत्तर कोरियाले शनिबार जापानको समुद्र क्षेत्रमा करिब दश वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सियोलको संयुक्त चिफ अफ स्टाफ(जेसीएस)ले बताएको छ । सियोलको सेनाले उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १स्२० बजे ब्यालेस्टिक […]
काठमाडौ – मध्यपूर्वमा देखिएको ऊर्जा संकटका बीच दक्षिण कोरियाले विपन्न घरपरिवारहरूलाई इन्धन राहत प्रदान गर्ने योजनामा विचार गरिरहेको त्यहाँका उद्योगमन्त्रीले घोषणा गरेका छन्। उद्योगमन्त्री किम जङ-क्वानले शुक्रबार भने, ‘बढ्दो ऊर्जा मूल्यको भारलाई कम गर्न सरकारले […]
काठमाडौं – संयुक्त अरब इमिरेट (यूएई) की राज्यमन्त्री लाना नुसैबेहले अमेरिकालाई इरानमाथि आक्रमण गर्न यूएईको हवाई क्षेत्र या भूमि प्रयोगका लागि अनुमति नदिइने बताएकी छन् । खाडी देशहरूमा इरानले गरिहरेको आक्रमणको निन्दा गरेकी उनले इरानी […]
काठमाडौं – कतार एयरवेजले मार्च १३ देखि मार्च १७ को बीचमा सञ्चालन गर्ने गरी कम्तीमा १४३ उडानहरूको घोषणा गरेको छ। युद्धका बीच कतारको हवाई क्षेत्र आधिकारिक रूपमा बन्द छ, तर यस राष्ट्रिय ध्वजावाहक विमान सेवाले […]
काठमाडौं – दुबईमा हवाई आक्रमणलाई सफलतापूर्वक विफल पारिएपछि खसेको भग्नावशेषका कारण मध्य दुबईको एउटा भवनको बाहिरी भागमा सामान्य क्षति पुगेको छ। दुबई मिडिया अफिसले जनाएअनुसार, यस आक्रमणमा कोही पनि घाइते भएका छैनन्। उक्त आक्रमण क्षेप्यास्त्र […]
काठमाडौं – कुवेत ट्रान्जिटमा रोकिएका ६९ जना नेपालीलाई सडकमार्ग हुँदै आफ्नो गन्तव्यतर्फ पठाइएको छ । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका लागि कुवेत पुगेका उनीहरू केही समय त्यहीँ रोकिएका थिए । दूतावासले […]