
रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । नयाँ निर्णायकमा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् […]
पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालले तीज गीत ल्याएकी छन् । उनले ‘हे शिव भोला’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । क्लासिकल शैलीमा तयार गीतमा शब्द, संगीत बाबुल गिरीको छ । गीतको म्युजिक […]
वि.सं २०६३ को हिट फिल्म ‘मिस्टर डन’को सिक्वेलको रुपमा ‘डन २’ निर्माण हुने भएको छ । दिनेश पाख्रिनको निर्देशनमा फिल्म निर्माण हुन लागेको हो । फिल्मको सुरुवात गीत रेकर्डिङबाट गरिएको छ । फिल्ममा रहने ‘बग्यो […]
काठमाडौं – गायक शम्भु राईको नयाँ म्युजिक भिडियो सानुु सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक शम्भुलाई स्वरमा गायिक मेलिना राईले साथ दिएकी छन् । गायक शम्भुकै शब्द र संगीत रहेको सो गीतको भिडियोलाई समन अधिकारीले […]
काठमाडाैं : गायक तथा मोडल दुर्गेश थापाले आफूमाथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गरेको बहिष्कारप्रति दुःख जनाएका छन्। सार्थकता बुझ्ने प्रयास गरिरहेको हर मानवमा एउटा मात्र लक्ष्य हुने र कलात्मक जीवन बाँच्न खुसी सँगालेकाहरूमाथि प्रतिष्ठानले […]
पूर्व ‘एडल्ट पोर्न’ स्टार मिया खलीफाले पति रोबर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले पतिसँग सम्बन्धविच्छेद गर्न लागेको खुलासा गरेकी हुन् । सन् २०१९ मा इन्गेजमेन्ट गरेर अघिल्लो वर्ष […]
अहिले इन्स्टाग्राममा एक युवा निकै चर्चामा छन् । यी व्यक्तिको अनुहार र हाउभाउ ठ्याक्कै बलिउड अभिनेता शाहरुखसँग मिल्छ । फ्यानहरु उनको तस्विर देखेर झुक्किने गरेका छन् । इब्राहिम क्वादरी आफैं शाहरुखका ठूला फ्यान हुन् । […]
काठमाडौं –वर्ष २०७७ कुनैपनि क्षेत्रको लागि त्यति फलदायी भएनभन्दा फरक नपर्ला । कोरोना महामारीका कारण गत वर्ष पुरैजसो लकडाउन भयो । जसका कारण नाटकघरहरूले नयाँ नाटक रिहर्सल र मञ्चन गर्न पाएनन् । नाटकघरहरू पुरै बन्दै […]
काठमाडौं – अभिनेता खगेन्द्र लामिछाने कोरोना संक्रमणको त्रासका कारण अघिल्लो पटक लकडाउन हुँदा चलचित्र ‘पानी फोटो’को पोष्ट प्रोडक्सनको काम गरिरहेका थिए । लकडाउनले उक्त काममा अवरोध खडा गरेपछि उनले उपन्यासको काम गरे । अहिलेको निषेधाज्ञामा […]