Aamsanchar

राजनीति

काठमाडौं –भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ पुगेर दर्शन गरेका छन् । निजी भ्रमणका लागि आजै काठमाडौं आएका वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका हुन् । त्यसअघि, स्वयम्भू व्यवस्थापन तथा संरक्षण […]

शुक्रवार, मंसिर २१, २०८१

काठमाडौँ –पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई कास्की पुगेर भट्टराईले भेट गरेका हुन् । भेटपछि उनले लामिछानेमाथि राज्यले प्रतिशोन नै […]

शुक्रवार, मंसिर २१, २०८१

काठमाडौं – प्रोस्टेटको शल्यक्रियापछि राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधार भएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यही मंसिर १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको शल्यक्रिया भएको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक […]

शुक्रवार, मंसिर २१, २०८१

काठमाडौं-भुटानका राजा जिग्मे वाङचुक नेपाल आइपुगेका छन्। ड्रक एयरको विमानबाट १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन्। भारत भ्रमण सकेर भुटानी राजा वाङचुक दिल्लीबाट सिधै काठमाडौं आएका हुन्। उनले बौद्धनाथ र स्वयम्भूनाथको दर्शन […]

शुक्रवार, मंसिर २१, २०८१

झापा । नेपाल र चीनबिच भैँसीको तयारी मासु निर्यातसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । परराष्ट्र […]

मङ्गलवार, मंसिर १८, २०८१