Aamsanchar

राजनीति

काठमाडौं – नेकपा एमालेले आज पनि सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो । एमालेका नेता कार्यकर्ताहरू काठमाडौंको […]

सोमवार, चैत १६, २०८२

काठमाडौं – जेनजी आन्दोलन दमनको आरोपमा पक्राउ परेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्। अनुसन्धानका लागि प्रहरीले शनिबार बिहानै बालकोटस्थित निवासबाटै नियन्त्रणमा लिएपछि उनलाई स्वास्थ्य […]

सोमवार, चैत १६, २०८२

  काठमाडौं – सर्वोच्च अदालतमा रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ। लामिछानेले अमेरिका र नेपाली (दोहोरो) राहदानी लिई प्रयोग गरेको भन्दै २ वर्षअघि सर्वोच्चमा युवराज पौडेलले दायर गरेको रिटको आज […]

सोमवार, चैत १६, २०८२

काठमाडौं – श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा नजाने बताएका छन् । प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै उनले कोठे बैठकमा आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने बताएका हुन् । आज […]

सोमवार, चैत १६, २०८२

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न प्रहरीले खड्कालाई आइतबार बिहान नियन्त्रणमा लिएको थियो। राति उनलाई वान्ता भएपछि सोमबार विहान ३ बजे त्रिवि शिक्षण […]

सोमवार, चैत १६, २०८२

बुटवल – कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशरण चौधरीसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ । अध्यक्ष कमलेशरणसहित सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी […]

सोमवार, चैत १६, २०८२

काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदैछ। एमाले अध्यक्षसमेत रहेका ओलीकी पत्नी राधिका शाक्यले गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा हिजो […]

सोमवार, चैत १६, २०८२

काठमाडौंः प्रधानमन्त्री बालेन शाहले आज अपरान्ह बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। एक मन्त्रीकाअनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको हो। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

सोमवार, चैत १६, २०८२

झापा । नेकपा (एमाले)सँग आबद्ध झापास्थित विभिन्न जनसंगठनका नेताहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को गिरफ्तारीप्रति आपत्ति जनाएका छन्। उनीहरूले उक्त कदमलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै तत्काल रिहाइको माग गरेका […]

आइतवार, चैत १५, २०८२