
काठमाडौं – श्रम संस्कृति पार्टीले उपसभामुख पदको मनोनयन दर्ता फारम लगेको छ । सिंहदरवारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हल (काठघर नम्बर २) मा उम्मेदवारी दर्ताको कार्यालय स्थापना गरिएको छ । बिहान ११ बजेदेखि […]
काठमाडौं – राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ । राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने योजना छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले […]
काठमाडौंं – प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही चैत २७ गते हुने भएको छ । सभामुख डीपी अर्यालले बुधबार (चैत २५) प्रतिनिधिसभा बैठकबाट उपसभामुख निर्वाचनको मिति तोकेका हुन् । उनले उपसभामुख पदको निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना आजै […]
काठमाडौं – नेपाली कांग्रेसका सांसद निश्कल राईले आफ्नो क्षेत्रमा नागरिकहरु चियाको पहिलो मुना टिप्न व्यस्त रहेको बताएका छन् । तर, उनीहरूले मिहेनतको उचित मूल्य पाउन नसकेको उनले बताए । ‘उत्पादन लागत अध्ययनको आधारमा चियाको न्यूनतम […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘भारतीय नम्बर प्लेटका सवारीसाधनहरू नेपालमा प्रवेश गर्ने […]
काठमाडौँ- नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय रोक्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद केरुङले सरकारको सरकारी विज्ञापन नदिने निर्णय रोक्न पनि माग गरे । नयाँ सरकार […]
काठमाडौँ – सांसद नीतिमा भण्डारी कार्कीले प्रतिफल र दिगोपनको सुनिश्चितता विना निर्माण गरिएका भ्युटावर तथा भवनको उचित सदुपयोग गर्न माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले मुलुकभर निर्माण भएका तर हाल प्रयोगमा […]