
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको त्रिपक्षीय छलफलमा जेनजीबाट १४ जना सहभागी हुने भएका छन् । त्रिपक्षीय छलफल प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ४ बजे हुँदैछ । जहाँ सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल […]
काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले छठ पछि गर्ने भनेको आन्दोलनलाई स्थगित गरेको छ । अभियानका संयोजक दुर्गा प्रसाईँले छठपछि आयोजना गर्ने भनिएको आन्दोलन तत्काल स्थगित गरेका छन्। उपत्यकाका प्रमुख […]
काठमाडौं । हास्य कलाकार हिमेस पन्तले आफ्नो पुरानो चुनावी फोटोसहित सामाजिक सञ्जालमा लेखेको व्यङ्ग्यात्मक स्टाटस अहिले भाइरल बनेको छ। “फोटो पुरानो भयो, तर तपाईंहरूको सोच किन अझै पुरानै छ ?” भन्ने वाक्यसहितको उनको पोस्टमा व्यङ्ग्य, […]
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकिनु गलत भएको भन्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ। अधिवक्ता डा. प्रेमराज सिलवालले ओलीलाई स्थानहद तोक्नु गलत हो भन्दै मंगलबार […]
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणाको ११ वर्षपछि दल दर्ताको निवेदन दिएका छन् । मंगलबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वको टोलीले काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको […]
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिए । […]
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कसैले पनि उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन आग्रह गरेका छन्। आज(सोमबार)सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन्। मन्त्री पुनले युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिस […]
काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्राडा सुधा शर्मा जेनजी आन्दोलनमा घाइते भएर अस्पतालमा उपचारत बिरामीलाई भेट्न अस्पताल पुगेकी छन्। प्रधानमन्त्री सुशीला कार्की सरकारमा आइतबार स्वास्थ्य मन्त्रीमा नियुक्त भएकी प्राडा शर्मा सोमबार बिहानै त्रिवि […]
काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वार्तामा बोलाउने सरकारी कदमको स्वागत गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकबाट प्रसाईंले वार्तामा बोलाएर जनताको आवाज सुन्ने प्रयास गरेको भन्दै सरकारी […]