
काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदैछ। एमाले अध्यक्षसमेत रहेका ओलीकी पत्नी राधिका शाक्यले गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा हिजो […]
काठमाडौंः प्रधानमन्त्री बालेन शाहले आज अपरान्ह बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। एक मन्त्रीकाअनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको हो। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
झापा । नेकपा (एमाले)सँग आबद्ध झापास्थित विभिन्न जनसंगठनका नेताहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को गिरफ्तारीप्रति आपत्ति जनाएका छन्। उनीहरूले उक्त कदमलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै तत्काल रिहाइको माग गरेका […]
काठमाडौं – संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदलाई आउँदो जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन जारी गरेको छ । सचिवालयले सांसद सुविधा व्यवस्थापन शाखा (भवन नं. १ को कोठा नं. २०७) मा कार्यालय समयभित्र सम्पत्ति […]
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचार चलिरहेको जनाइएको छ । मुटुको धडकनमा समस्या देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा […]
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले संयोजक प्रचण्डलाई दलको नेता चयन गरेको हो। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा […]