Aamsanchar

राजनीति

काठमाडौं – राष्ट्रिय सभा सदस्य तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस विशेष महाधिवेशन अनुचित सिद्ध भएको टिप्पणी गरेका छन् । सिंहदरबार परिसरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिटौलाले संस्थागत रुपमा आफूहरुले त्यसलाई आवश्यक नठानेको पनि […]

बुधवार, फागुन २७, २०८२

काठमाडौँ – नेकपा एमालेका सचिव महेश बस्नेतविरूद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतमा बुधवार मुद्दा दर्ता भएको र आउँदो चैत १ गतेलाई पेशी तोकिएको छ। जेनजी आन्दोलनपति प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी मुद्दामा न्यायाधिशविरूद्ध बोलेको भन्दै […]

बुधवार, फागुन २७, २०८२

इलाम-  दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी (माटो) ले १६ हजार ५ सय […]

बुधवार, फागुन २७, २०८२

काठमाडौँ – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा दाङ–२ बाट उम्मेदवार बनेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै निर्वाचन खर्च सार्वजनिक गरेका छन् । पोखरेलले बुधबार निर्वाचन खर्च सार्वजनिक गर्दै १७ लाख ५० हजार खर्च […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं –  प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सकिएसँगै आगामी संसद्को नयाँ समीकरण तयार भएको छ । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने भएपछि उसले कुल १८२ सिट पुग्ने […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाइने भएको छ। न्यायाधीश सपना मल्ल प्रधान […]

बुधवार, फागुन २७, २०८२

काठमाडौँ –  यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ। पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं –  रास्वपा सभापति रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। निर्वाचन आयोगमा बुझाएको विवरणमा यस्तो उल्लेख गरिएको छ। मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाई ६८ हजार […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि (बुधबार) भारत जान लागेका छन् । नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी भारत जान लागेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित भारत मण्डपममा यही मार्चा […]

मङ्गलवार, फागुन २६, २०८२