
काठमाडौं – सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार उक्त आदेश दिएको हो । लेखककी श्रीमती यशोदा लेखकले […]
इलाम – इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुहाङ इलामको कृषि र पर्यटनको सम्भावनाबारे प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) समक्ष ब्रिफिङ गरेका छन् । सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सबै सांसदहरूलाई बोलाएर आ–आफ्ना क्षेत्रको समस्या र […]
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । सोमबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूलाई बोलाएर त्यहाँका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका हुन् […]
काठमाडौँ – प्रधानमन्त्री बालेन साह अहिले सांसदहरूसँगको छलफलमा व्यस्त छन्। प्रधानमन्त्री शाहले आइतबार मन्त्रीहरूसँग छलफल सकेपछि सांसदहरूसँग छलफल गरेका हुन्। उनले मन्त्रीहरूसँग सोमबार दिउँसो नै जनताका काम कारबाही र सुशासनबारे सिंहदरबारमा छलफल गरेका थिए। मन्त्रीसँगको […]
काठमाडौं – नेकपा एमालेले आज पनि सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो । एमालेका नेता कार्यकर्ताहरू काठमाडौंको […]
काठमाडौं – जेनजी आन्दोलन दमनको आरोपमा पक्राउ परेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्। अनुसन्धानका लागि प्रहरीले शनिबार बिहानै बालकोटस्थित निवासबाटै नियन्त्रणमा लिएपछि उनलाई स्वास्थ्य […]
काठमाडौं – सर्वोच्च अदालतमा रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ। लामिछानेले अमेरिका र नेपाली (दोहोरो) राहदानी लिई प्रयोग गरेको भन्दै २ वर्षअघि सर्वोच्चमा युवराज पौडेलले दायर गरेको रिटको आज […]
काठमाडौं – श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा नजाने बताएका छन् । प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै उनले कोठे बैठकमा आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने बताएका हुन् । आज […]
काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न प्रहरीले खड्कालाई आइतबार बिहान नियन्त्रणमा लिएको थियो। राति उनलाई वान्ता भएपछि सोमबार विहान ३ बजे त्रिवि शिक्षण […]
बुटवल – कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशरण चौधरीसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ । अध्यक्ष कमलेशरणसहित सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी […]