
झापा – देशकै सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४ हजारभन्दा धेरै मतले पछि पार्नुभएको छ । बालेन्द्र शाहले ५ हजार २ […]
काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३३०७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा […]
रौतहट – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा रौतहट–१ मा रास्वपाका उमेदवार राजेशकुमार चौधरीले ७०६ मतसहित अग्रता बनाएका छन् । उनलाई पछ्याइरहेका जसपा नेपालका उमेदवार योगेन्द्र राय यादवले ५६७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका […]
काठमाडौं – म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् । सुरुवाती मतगणना अनुसार त्रिभुज चुनाव चिह्न लिएका पुनले ९६६ मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले […]
विराटनगर – प्रतिनिधिसभा निर्वाचनमा मोरङका ५ वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । मोरङका ६ वटै क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नम्बर ३ बाहेकका क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि […]
चितवन – चितवन २ मा अहिलेसम्म १४ हजार २२ मतगणना सम्पन्न भएको छ । अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६७०० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसकी […]
दाङ – प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. ३ मा प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले अग्रता लिएका छन्। १ हजार ५ मत गणना हुँदा सुवेदीको अग्रता छ । सुवेदीले […]
काठमाडौं – प्रतिनिधिसभाको जारी मत गणनाको अहिलेसम्मको परिणाम अनुसार काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का शिशिर खनाल ४३१३ मतसहित सबै भन्दा अगाडि रहेका छन् । खनाललाई नेपाली कांग्रेसका कृष्ण वानियाँ क्षेत्री १२०८ मतले पछ्याइरहेका छन् […]