
झापा । झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले नेपाल आदिवासी जनजाति महासंघ कसैको प्रायोजित बनेर समुदायमा धार्मिक र जातीय सद्भाव खल्बल्याउन खोजेको आरोप लगाएका छन् । आफूलाई बोलाउँदै नबोलाएको कार्यक्रममा […]
मेचीनगर । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले गठबन्धनको पक्षमा देशभर जनलहर बढिरहेको दावी गरेका छन् । शनिवार मेचीनगर तथा बुद्धशान्तिका बिभिन्न वडामा मतदाता भेटघाटमा शर्माले आफूहरु जितको नजिक पुगेको दावी […]
मोरङ । निर्वाचनको समयमा नेतृत्वमा रहेका व्यक्तिहरूलाई अलिअलि आरोप लाग्नु सामान्य हो । तर मोरङ ३ मा एमालेका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भने हरेक ठाउँमा एउटै आरोप लाग्ने गरेको छ । त्यो […]
स्वतन्त्र रूपमा धरानको प्रमुख पदमा विजयी बनेका हर्क साम्पाङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हाउडी र गोज्याङ्ग्रा’को आरोप लगाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले धरानमा शुक्रवार आयोजित चुनावी सभामा हर्क साम्पाङलाई धरानले जिताउने […]
चन्द्रगढी । बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेद्वारले मंसिर ४ गते जनताको जित हुने बताएका छन् । त्यसका लागि सम्पूर्ण जनताले गठबन्धनलाई विजयी गराउन आ–आफ्नो […]
कनकाई । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फुटेका हाँडीका खबटा जोडे जसरी अब सरकार नबन्ने बताउनु भएको छ । निर्वाचन पछि नेकपा (एमाले) सुदृढ सङ्गठनका रुपमा अघि आउने र चारतिर फर्केका फुटेका हाँडी […]