
काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो । दिउँसो २ बजे […]
मंगलबार राप्रपा परित्याग गरेका कमल थापा अन्ततः पुरानै पार्टी राप्रपा नेपालको अध्यक्ष बनेका छन् । थापा अध्यक्ष चयन भएपछि निर्वाचन आयोगमा ६१ जनाको केन्द्रीय कमिटीसहितको जानकारी पत्र आइतबार दर्ता गराइएको पार्टीका संस्थापक अध्यक्ष लाक्पा तामाङले […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. .धनञ्जय रेग्मीले आलेविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता गरेका हुन । डा. […]
काठमाण्डाै – नेपाली कांग्रेसले बाँकी रहेका १६ जिल्लाकाे अधिवेशन आउँदाे फागुन १३ मा गर्ने भएकाे छ । पार्टीकाे केन्द्रीय निर्वाचन समितिकाे बैठकले आज शुक्रवार याे निर्णय गरेकाे हाे । मधेसका आठसहित १६ जिल्लामा फागुन १३ भित्र […]
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई शुक्रबार भर्चुअल्ली शुभारम्भ […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडेपनि केही असर नपर्ने बताएका छन् । बुधबार संचारकर्मीहरु सँग कुरा गर्दै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरेपनि पार्टीको आगामी […]
काठमाडौं । विवेकशील साझा पार्टीबाट कारबाहीमा परेका मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान […]