
इलाम : नेपाली कांग्रेस इलामको क्षेत्रीय अधिवेशनमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छ। बुधबार सम्पन्न दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतपरिणाममा संस्थापन इतरका उम्मेद्वार निर्वाचित भएका हुन्। निर्वाचन क्षेत्र नम्बर […]
चितवन – चितवनमा भोलिदेखि सुरु हुने नेकपा एमालेको १० औँ महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएकाे छ । एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाकाे व्यवस्था मिलाइने भएकाे […]
मोरङ — कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन विराटनगरमा मंसिर १६ गतेदेखि हुने भएको छ । कांग्रेस संसदीय दलका नेता तथा कांग्रेस प्रदेश १ प्रथम अधिवेशन प्रचार समिति संयोजक राजिव कोइरालाले बुधबार बसेको आयोजक समितिको […]
काठमाडौं – नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला सभापतिमा तेजेन्द्र खनाल विजयी भएका छन् । उनी संस्थापन समूहनिकट हुन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बुधबार भएको जिल्ला अधिवेशनबाट खनाल सभापतिमा विजयी भएका हुन् । जिल्ला अधिवेशनमा १३५३ […]
बिर्तामोड । नेकपा एमालेको १०औं महाधिवेशनमा दुर्गा प्रसाईसहित झापाबाट ६ जनालाई महाधिवेशन प्रतिनिधि मनोनित गरिएको छ । स्थायी कमिटीले झापाका ६ सहित देशभरबाट १०६ जनालाई मनोनित गरेको हो । मनोनित हुनेहरुमा झापाबाट अमृतलाल राजवंशी, दुर्गा […]
विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । यस विषयमा अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक भएको छ । बैठकले पार्टी प्रादेशिक संरचनामा […]
काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाँचथर जिल्लाको सभापतिमा रुपनारायण जवेगु निर्वाचित भएका छन् । मंगलबार राति सार्वजनिक भएको जिल्ला अधिवेशनको मतपरिणाम अनुसार संस्थापन समूहका जवेगु सभापतिमा विजयी भएका […]
बिर्तामोड । आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आगामी मंसिर ९ र १० गते हुने जिल्ला निर्वाचनमा सभापति पदका उम्मेदवार कांग्रेस नेता देउकुमार थेवेले आफ्नो समूहको तर्फबाट अरु ६ जना उम्मेदवारको नाम सार्वजनिक गरेका […]