Aamsanchar

राजनीति

सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ […]

बिहिवार, फागुन ५, २०७८

काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले आज (बुधबार) सूचना प्रकाशित गरी स्थानीय तहको चुनावका लागि बिहीबारदेखि दल दर्ता गर्न आह्वान गरेको हो। दल दर्ता गर्न १५ […]

बुधवार, फागुन ४, २०७८

काठमाडौं – जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने माओवादी संसदीय  दलले निर्णय गरेको छ।   बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निश्कर्ष निकालेको हो। सत्ता गठबन्धनको नेतृत्व गर्दै […]

बुधवार, फागुन ४, २०७८

काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलले एमसीसी परियोजना प्रस्ताव संसद्मा टेबल गर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको सांसद गगन थापाले जानकारी दिए । […]

मङ्गलवार, फागुन ३, २०७८

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो । दिउँसो २ बजे […]

सोमवार, फागुन २, २०७८

मंगलबार राप्रपा परित्याग गरेका कमल थापा अन्ततः पुरानै पार्टी राप्रपा नेपालको अध्यक्ष बनेका छन् । थापा अध्यक्ष चयन भएपछि निर्वाचन आयोगमा ६१ जनाको केन्द्रीय कमिटीसहितको जानकारी पत्र आइतबार दर्ता गराइएको पार्टीका संस्थापक अध्यक्ष लाक्पा तामाङले […]

आइतवार, फागुन १, २०७८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. .धनञ्जय रेग्मीले आलेविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता गरेका हुन । डा. […]

शनिवार, माघ २९, २०७८

काठमाण्डाै – नेपाली कांग्रेसले बाँकी रहेका १६ जिल्लाकाे अधिवेशन आउँदाे फागुन १३ मा गर्ने भएकाे छ । पार्टीकाे केन्द्रीय निर्वाचन समितिकाे बैठकले आज शुक्रवार याे निर्णय गरेकाे हाे । मधेसका आठसहित १६ जिल्लामा फागुन १३ भित्र […]

शुक्रवार, माघ २८, २०७८

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई शुक्रबार भर्चुअल्ली शुभारम्भ […]

शुक्रवार, माघ २८, २०७८