Aamsanchar

राजनीति

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ।  बैठक नयाँबानेश्वरस्थित अर्पण ब्याक्वेटमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।  बैठकले शनिबार र आइतबारका लागि तय […]

शुक्रवार, कार्तिक २६, २०७८

इलाम – प्रेस सेन्टर नेपाल इलामको अध्यक्षमा बुद्धमाया सोङ्मी निर्वाचित भएकी छन्। बिहीबार इलाम सदरमुकाममा सम्पन्न सेन्टरको पाँचौ जिल्ला सम्मेलनले सोङ्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो। यसअघि उनी प्रेस संगठनको उपाध्यक्ष थिइन्। समितिको उपाध्यक्षमा सरिता राई र […]

शुक्रवार, कार्तिक २६, २०७८

काठमाडौं । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ । शान्तिपूर्ण राजनितिमा फर्किएको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द सहितको विरोधको कार्यक्रम सार्वजनिक गरेको हो […]

बिहिवार, कार्तिक २५, २०७८

काठमाण्डाै – नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवादकाे टुङ्गो लगाएको छ । पछिल्लो समय विवाद रहेको रौतहट र रसुवाको विवाद टुङ्गो लागेसँगै सबै जिल्लाको विवाद टुङ्गिएको हो । विवाद टुङ्गो लागेसँगै कांग्रेसले सबै […]

बिहिवार, कार्तिक २५, २०७८

धनकुटा – नेकपा माओवादी केन्द्र धनकुटाले धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा पार्टीबाट निर्वाचित २ जना वडाअध्यक्ष पार्टीबाट निष्कासित गरेको छ। माओवादी केन्द्रले धनकुटा नगरपालिका ९ बेलाहाराका वडाअध्यक्ष मनोज रायमाझी (सन्दीप) र महालक्ष्मी नगरपालिका ३ का वडाअध्यक्ष भरत […]

बिहिवार, कार्तिक २५, २०७८

नेपाली काँग्रेस बाँकेको कार्यालयमा बिहीबार तालाबन्दी गरिएको छ। सदस्यता विवादका कारण बाँके क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन्। दुई सय ३९ फर्जी सदस्यता थपे भन्दै पार्टी कार्यालयमा ताला लगाइएको हो । […]

बिहिवार, कार्तिक २५, २०७८

    काठमाण्डाै – नेकपा एमालेले पार्टीका सदस्यहरूलाई कम्तीमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ ।  आज बुधवार ललितपुरमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशन […]

बुधवार, कार्तिक २४, २०७८

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिनुभएको छ ।  आज बुधवार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन […]

बुधवार, कार्तिक २४, २०७८

            काठमाडौं –नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गरेका छन् । मंगलबार गृह जिल्ला अछाम पुगेका रावलले पार्टी एकता जोगाउन दशौं महाधिवेशनमा […]

मङ्गलवार, कार्तिक २३, २०७८

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । सोमबार समितिका […]

सोमवार, कार्तिक २२, २०७८