Aamsanchar

राजनीति

कैलाली- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनावी अभियानमा कैलाली पुग्नुभएको छ । बर्दियाको राजापुरबाट कैलाली पुगेका उहाँले उम्मेदवार भेटघाटका क्रममा क्षेत्रको समस्याका बारेमा चासो देखाउनुभएको छ । मङ्गलबार बिहान लम्की र सुखडमा रहेको पार्टी […]

मङ्गलवार, माघ १३, २०८२

सप्तरी – सप्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–३ बाट एकै परिवारका काका–भतिजा फरक–फरक दलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर– ५ निवासी पूर्व संविधान सभा सदस्य ताराकान्त चौधरी र अमरकान्त चौधरी […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा पूर्वममन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ हुँदैछ।   न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिने भएका छन् । बालेनलाई स्वागत तथा अभिनन्दन गर्न कैलाली र कञ्चनपुरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको पार्टीले जनाएको […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं – नेपाली कांग्रेसले परिपत्र गर्दै फागुन २१ गते हुने निर्वाचनमा एक ढिक्का भएर लाग्न आग्रह गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति र सबै जिल्ला कार्यसमितिका सभापतिलाई परिपत्र गर्दै निर्वाचन कार्यक्रममा सहभागी हुन कांग्रेसको […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौँ –  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे निर्वाचन आयोगमा उजुरी परेको छ । धर्मराज तिमिल्सिनाले दर्ता गराएको उजुरीमा शाहको अभिव्यक्तिले घृणा […]

सोमवार, माघ १२, २०८२

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् । बालेन नेपालगञ्ज जाने भएसँगै उनका समर्थकहरू विमानस्थल पुगेका थिए । समर्थकको गाडीमा चढेका केही व्यक्ति […]

सोमवार, माघ १२, २०८२

काठमाडौं-  नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकलौटी निर्णय गर्दै गए पार्टी फुट्ने चेतावनी दिएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकीकरण घोषणा भएको लामो […]

सोमवार, माघ १२, २०८२

दाङ –  राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट तीन सदस्यका लागि आज भएको निर्वाचनमा कांग्रेस एमाले सहकार्यबाट उम्मेदवारी दिएका तीनजना निर्वाचित भएका छन्। कांग्रेस र एमालेले तालमेल गरी उम्मेदवारी दर्ता गराएका थिए। एमालेको भागमा महिला कोटा परेको […]

आइतवार, माघ ११, २०८२

 झापा- राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशअन्तर्गत दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी खेमराज सुन्दासले २ […]

आइतवार, माघ ११, २०८२