
प्रतिनिधिसभा विघटन बदर र नेकपाको अस्तित्व मेटिएसँगै उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गराउने कसरत जारी राखेका छन् । प्रधानमन्त्री ओलीले शनिबार […]
झापा : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलभित्र आन्तरिक द्वन्द्व उत्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहको शैली एउटै भएको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको बिर्तामोडमा […]
काठमाडौं-कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बसेको छ । शुक्रबार भएको मतदानमा एमालेका सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी सरकारलाई मत दिएपछि उनीहरुमाथि कारबाही सिफारिस गर्न बैठक बसेको हो । कर्णाली प्रदेशसभा बैठक सकिए लगत्तै […]
काठमाडौं – झापामा नेकपा एमाले माधव नेपाल पक्षधरको जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार नेता माधवकुमार नेपाल लगायतका नेताहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो । जिल्ला भेलामा ७ सयभन्दा बढी कार्यकर्ताहरूको उपस्थिति […]
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। शनिबार(भोली) विहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनका अनुसार बैठकमा समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको […]
काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुखले नै सत्ता स्वार्थका लागि देशलाई नै बन्धकी राखेको आरोप लगाएका छन्। बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटनका क्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले जनताको प्रतिष्ठा, आत्मसम्मान र […]
नेकपा एमाले विर्तामोडले नगर समितिको पूर्णतापछि वडा कमिटी गठनलाई तीब्रता दिएको छ । आजसम्ममा विर्तामोडका १० वटा वडामध्ये ७ वटामा वडा कमिटीले पूर्णता पाएको नगर सचिव सुवास भट्टराईले जानकारी दिनुभएको हो । उहाँले ९ नम्वरको […]
झापा । झापाको बारह्दशी गाउँपालिका वडा नम्बर ६ स्थित गहिरी गाउँका प्राय सबै नागरिकहरुले पार्टी परिवर्तन गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी छोडेर दुई सय भन्दा धेरै गाउँवासीहरु राप्रपामा प्रवेश गरेको राप्रपा […]
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि तातिएको छ। यसअघि मध्यमार्गी बाटो अपनाइरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबारदेखि नयाँ सरकार गठनका लागि कसरत थालेका हुन्। कांग्रेसले आज शुक्रबार प्रमुख तीन राजनीतिक दलसँग छलफल गर्दैछ। […]