Aamsanchar

राजनीति

काठमाडौं –प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध माओवादी केन्द्रका सांसद मातृका यादवले प्रयोग गरेका असंसदीय शब्दहरू संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले शुक्रबारको बैठकको सुरुमै अवरोध […]

शुक्रवार, साउन २९, २०७८

विराटनगर । विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अगाडी युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व १ नम्बर प्रदेश […]

बिहिवार, साउन २८, २०७८

मेचीनगर । नेकपा माओवादी केन्द्रले वडा कमिटी पुनर्गठनलाई तीब्रता दिएर पार्टीलाई थप चलायमान बनाउन थालेको छ । केन्द्रीय कमिटीले साउन मसान्तसम्म वडा कमिटी पुनर्गठन गर्न निर्देशन दिएसँगै झापाका १५ वटै पालिकाका वडाहरुमा पुनर्गठन गर्ने अभियान […]

बिहिवार, साउन २८, २०७८

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। दिउँसो २ बजे सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्ने तय भएको पार्टी केन्द्रीय कार्यलय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा महाधिवेशनको निर्वाचन कार्यतालिका, […]

बिहिवार, साउन २८, २०७८

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । केही बेरअघि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो । पोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद […]

बुधवार, साउन २७, २०७८

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । अहिले सबैले यही कुरामा प्रधानमन्त्री देउवाको आलोचना गरिरहेका छन् । देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको मात्र होइन सचिवालयमा कसैलाई पनि […]

मङ्गलवार, साउन २६, २०७८

पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन […]

मङ्गलवार, साउन २६, २०७८

काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेता र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले […]

आइतवार, साउन २४, २०७८

धनुषा – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । आज शु्क्रवार धनुषामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, १४ औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी […]

शुक्रवार, साउन २२, २०७८

काठमाण्डौ – सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठन भएको कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । कार्यदलले साझा कार्यक्रमलाई हिजो अन्तिम रुप दिएको थियो । सरकारले गर्ने काम र सरकारको प्राथमिकता निर्धारण गरिएको न्यूनतम […]

शुक्रवार, साउन २२, २०७८