Aamsanchar

राजनीति

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूलाई अनुशासन उल्लङ्घन गरेमा फिर्ता बोलाउने चेतावनी दिनुभएको छ । पार्टीका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको समापनमा सम्बोधन गर्दै लामिछानेले सांसदहरूले अनुशासन उल्लङ्घन गरेमा […]

बुधवार, चैत ४, २०८२

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिमण्डलमा कसलाई पठाउने र नपठाउने भन्ने अहिलेसम्म कुनै निर्णय नगरिएको बताएका छन् । पार्टीका सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै लामिछानेले यस्तो […]

बुधवार, चैत ४, २०८२

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई बिहीबार बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहीबार बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने […]

बुधवार, चैत ४, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन् , ललितपुरको ग्वार्कोमा भइरहेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । […]

बुधवार, चैत ४, २०८२

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अभिमुखीकरण कार्यक्रममा पुगेका छन् । उनी केहीबेर अघिमात्रै ललितपुरको ग्वार्कोस्थित हिजोबाट अभिमुखीकरण चलिरहेको स्थलमा पुगेका हुन् । रास्वपाले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ […]

बुधवार, चैत ४, २०८२

काठमाडौ‌-  सांसदको पदमा रहेर गर्न हुने र गर्न नहुने काम, सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे प्रशिक्षण दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको छ। दुई दिने कार्यक्रममा […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं-  जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका […]

सोमवार, चैत २, २०८२

काठमाडौँ । रवि लामिछाने विरुद्ध दायर भएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने भएको छ। आइतबारका लागि तोकिएको पेसी हेर्न नभ्याइएपछि इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा […]

सोमवार, चैत २, २०८२

काठमाडौँ-  सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश […]

आइतवार, चैत १, २०८२

  सुनसरी – श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ । धरानमा आज बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम टुंगो लगाएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए । बैठकले टुंगो […]

आइतवार, चैत १, २०८२