Aamsanchar

राजनीति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता एवम् पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नहुने बताएकी छन् । शुक्रबार साँझ शीतल निवासमा आयोजित प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि कतिपयले […]

शनिवार, भदौ २८, २०८२

काठमाडौं । शीतलनिवासमा भइरहेको वार्ता परिणाममुखी नबन्दै अन्योल बढ्दै जाँदा मुलुक संकटकालतर्फ धकेलिने सम्भावना बढेको देखिन्छ। आन्दोलनकारी पक्ष र सत्तापक्षबीच विश्वासको खाडल अझै कायमै रहेको छ। स्रोतका अनुसार, राष्ट्रपति भवनमा भइरहेको वार्तामा प्रमुख एजेन्डामा ठोस […]

शुक्रवार, भदौ २७, २०८२

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले हालको राजनीतिक अस्थिरता र संकटपूर्ण अवस्थाबारे १० बुँदे आव्हान सार्वजनिक गरेका छन् । उनले पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै विकसित घटनाक्रमको गहिरो विश्लेषण, आत्मालोचना र संगठनात्मक पुनर्गठनमार्फत पार्टी एकतालाई […]

बुधवार, भदौ २५, २०८२

काठमाडौँ । जेनजी आन्दोलन तीव्र बन्दा प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पदबाट हट्न बाध्य बनेका छन् । मंगलबार दिउँसो राजीनामा दिएलगत्तै बालुवाटारमा आगजनी र तोडफोडको घटना भयो । राजनीतिक संकटको बीचमा ओली पहिले नै बालुवाटार […]

मङ्गलवार, भदौ २४, २०८२

काठमाडौं । नेपाली कांग्रेस भित्र युवानायकहरुले सरकार छोड्नुपर्ने भन्दै चर्को आवाज उठाइरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन र दबाबलाई नजरअन्दाज गर्दै सरकारमै टिकिरहन चाहने अवस्थामा देखिएका छन् । हालैको युवाहरुको सडक प्रदर्शन र […]

मङ्गलवार, भदौ २४, २०८२

काठमाडौं । जेनजेड युवामाथि गरिएको प्रहरी दमनले १७ जनाको ज्यान गएपछि नेपाली कांग्रेसभित्रै गृहमन्त्री रमेश लेखकको राजीनामा माग तीव्र बनेको छ। दमनमा परेर दर्जनौं घाइते भएका घटनापछि कांग्रेसका केन्द्रीयदेखि तल्लो तहका नेता–कार्यकर्ताले मन्त्री लेखकलाई तत्काल […]

सोमवार, भदौ २३, २०८२

गोदावरी । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले केही सञ्चारमाध्यममा दोस्रो विधान महाधिवेशन सम्बन्धि अनर्गल प्रचार गरिएकोमा आपत्ति जनाएका छन् । महाधिवेशनको तेस्रो दिन समूहगत छलफलको प्रतिवेदन पेश […]

आइतवार, भदौ २२, २०८२