Aamsanchar

राजनीति

काठमाण्डौ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने लक्ष्य लिएको दाबी गर्नु भएको छ । अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन […]

सोमवार, असार २, २०७६

काठमाडौं । नेपाली कांग्रेसभित्रको गुटको रोग निको हुने कुनै संकेत देखिएको छैन । कांग्रेसभित्र गुटको विवाद आगो झैँ सल्किएको छ । सभापति शेरबहादुर देउवाले गुटको राजनीतिलाई मिलाउन सकेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि […]

आइतवार, असार १, २०७६

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । पूर्वी चितवनको रत्ननगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले सरकारले अहिले रहेको १८ प्रतिशत […]

शनिवार, जेठ ३२, २०७६

खलङगा , नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन्। उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो। बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई […]

बिहिवार, जेठ ३०, २०७६

नेत्र विक्रम चन्द  (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को इलाम जिल्ला इन्चार्जसहित चार जना कार्यकर्ताले बुधवार पार्टी परित्याग गरेका छन्। प्रहरीले पक्राउ गरेका इलाम जिल्ला इन्चार्जसहित चारजना कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय झापाले बुधबार […]

बुधवार, जेठ २९, २०७६

जनकपुरधाम । प्रदेश २ मा सत्तारुढ सांसदहरुको असन्तुष्टिलाई क्यास गर्दै सरकारको नीति तथा कार्यक्रम फेल गर्ने विपक्षीको योजना असफल भएको छ । यदि विपक्षीले चाहेको जस्तो सरकारको नीति तथा कार्यक्रम बहुमतले पास हुन नसकेको भए […]

सोमवार, जेठ २७, २०७६

कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता-कार्यकर्तालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी […]

आइतवार, जेठ २६, २०७६

बिर्तामोड, जेठ २४। झापाका राजनीतिक दलका प्रमुख नेताहरुले स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा उत्पादनमुखी कृषि तथा उद्योग, सिपमुलक शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र रोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका छन् । शुक्रबार बिर्तामोडमा भएको […]

शुक्रवार, जेठ २४, २०७६

काठमाडौं  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ। मन्त्री र सांसद् रहेका केन्द्रीय सदस्यहरुलाई दोहोरो जिम्मेवारी दिने या नदिने विवादको निरूपण नभएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । ‘दुवै […]

बिहिवार, जेठ २३, २०७६

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई देशको विकास र समृद्धिका लागि सक्रिय हुन आग्रह गरेका छन्। काठमाडौं महानगरपालिकाले गरेको ‘हाम्रो काठमाडौं हामी बनाउँछौँ’ कार्यक्रमको औपचारिक समारोहलाई सम्बोधन गदै युवाहरुलाई देश विकासमा पुरै समर्पित हुन आग्रह […]

बिहिवार, जेठ २३, २०७६