Aamsanchar

राजनीति

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फुटाउने प्रयास भइरहेको बताएका छन् । सुकुम्बासीलाई एकीकृत नमुना बस्ती हस्तान्त्रण गर्न शुक्रबार मोरङको ग्रामथान गाउँपालिका पुगेका मुख्यमन्त्री राईले नेकपालाई कमजोर बनाउन र […]

शुक्रवार, कार्तिक २१, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणेबीच भेटवार्ता भएको छ । तीन दिनअघि नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीसँगै […]

शुक्रवार, कार्तिक २१, २०७७

काठमाण्डौ – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल निष्कर्षविहीन भएको छ । नेकपाभित्रको विवाद समाधानबारे बालुवाटारमा छलफल भए पनि कुनै निष्कर्ष […]

बिहिवार, कार्तिक २०, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहबीच न्याय परिषद् सदस्य नियुक्तिमा पनि विवाद भएको छ । नेपाल बार एशोसिएसनको सिफारिसमा नियुक्त हुने न्याय परिषद्को सदस्यका लागि दुबै समूहले अलग […]

बिहिवार, कार्तिक २०, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । बुधबार भेट […]

बिहिवार, कार्तिक २०, २०७७

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । करिब एकघण्टादेखि जारी बैठकमा नियमित एजेन्डा रहेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने विषयमा तयारी गरिएको हल्ला भए पनि […]

बिहिवार, कार्तिक २०, २०७७

काठमाडौं – भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नरवणे नेपाल आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। नेपाली सेना र भारतीय सेनाबीच एकार्का […]

बुधवार, कार्तिक १९, २०७७

काठमाडौं :  पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको आज बिहान निधन भएको छ।  माइस्थेनिया रोगबाट विगत १० वर्षदेखि पीडित उनको कोरोनाका कारण उपचारको क्रममा निधन भएको हो।  काठमाडौंको नर्भिक हस्पिटलमा […]

बुधवार, कार्तिक १९, २०७७

केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले भर्त्सना गरेको छ। प्रवक्ता शरदराज पाठकल एक विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘कोरोना […]

मङ्गलवार, कार्तिक १८, २०७७

काठमाडौँ — अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरु युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध उजुरी दिने व्यक्तिहरु अनुपस्थित भएपछि उनीहरुमाथिको सुनुवाइ कात्तिक २७ गते हुने भएको छ । सोमबार संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने […]

सोमवार, कार्तिक १७, २०७७