Aamsanchar

राजनीति

जनकपुरधाम । नेकपा प्रचण्ड–माधव समूहको नेकपाले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । यसअघि केपी ओली निकटका मण्डलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो । […]

मङ्गलवार, पौष २१, २०७७

धनगढी – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफू धनगढी आउँदा मुख्यमन्त्री त्रिलोचन भट्ट स्वागत गर्न नआएको भन्दै आक्रोश व्यक्त गरेका छन्। सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले मुख्यमन्त्रीमा राजनीतिक संस्कार नभएको समेत […]

सोमवार, पौष २०, २०७७

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदै छन्। पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ जान लागेका हुन्। उनले हिजोको स्थायी कमिटी बैठकमा पनि आफू भारत […]

सोमवार, पौष २०, २०७७

सुर्खेत । ओली समूहमा रहेका सामाजिक विकासमन्त्री दल रावल र जुम्लाका सांसद पदमबहादुर रोकायाले आइतबार कित्ता परिवर्तन गरेका छन् । प्रदेश सरकारलाई लक्षित गर्दै नेकपाका दुवै पक्षले आ–आफ्नो पक्षमा सांसद तान्ने क्रमलाई तीव्रता दिएका छन् । दाहाल–नेपाल […]

सोमवार, पौष २०, २०७७

झापा-नेकपा पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षिय नेता तथा पुर्व पर्यटन मन्त्री योगेश भट्टराइले आफ्नो पक्षमा आउन स्थानिय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन । आज के.पि. ओलीको गृह जिल्ला झापामा आएर उनले पार्टी नचिनेर अर्को पक्षमा जाने […]

शनिवार, पौष १८, २०७७

काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको […]

शनिवार, पौष १८, २०७७

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थप एक जना सांसदलाई संसदीय दल सदस्यबाट निलम्बन गरेका छन् । नेकपा संसदीय दलको विधानविपरित अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै प्रचण्ड नेपाल पक्षका उपेन्द्र […]

शनिवार, पौष १८, २०७७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमका रुपमा व्याख्या गरेको नेकपा(दाहाल-नेपाल) समूहले शनिबार दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नेताहरुले दोस्रो चरणका आन्दोलनका कार्यक्रम जनपरिचालन सम्बन्धी […]

शनिवार, पौष १८, २०७७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ । शुक्रबार दुवै पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा ललितपुरमा एक कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा गरिएको हो […]

शुक्रवार, पौष १७, २०७७

बिर्तामोड ।  मुलुकमा राजनीतिक घटनाक्रमले अन्यौल बढिरहेका बेला झापाका मुख्य राजनीतिक दलका नेताहरुले एकैथलोमा बसेर संवाद र उच्च राजनीतिक संस्कारको सन्देश दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन र त्यसपछि दलहरुबीच […]

शुक्रवार, पौष १७, २०७७