Aamsanchar

राजनीति

काठमाडौं । कोरोना भाईरस संक्रमण फैलिनेक्रम उच्च हुदै गएपछि सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना […]

मङ्गलवार, असोज २७, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी […]

सोमवार, असोज २६, २०७७

दार्चुला – कालापानी नजिकैका दुई गाउँ छाङ्‌रू र तिङ्‌करमा सुदूरपश्चिम सरकारले खाद्यान्न ढुवानी गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले दशैँअघि नै व्यास गाउँपालिकाको वडा नम्बर १ स्थित छाङ्‌रू र तिङ्‌कर गाउँमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्ने […]

सोमवार, असोज २६, २०७७

काठमाडौं । विवेकशील नेपाली दलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुढीगण्डकी जलविद्युत आयोजनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले भ्रष्टाचार गरेको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउन आग्रह गरेको […]

सोमवार, असोज २६, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् । रावलले सोमबार बिहान ट्वीट गर्दै सरकारका आवश्यक कर्मचारीलाई […]

सोमवार, असोज २६, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेका छन् र कर्णालीका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका […]

सोमवार, असोज २६, २०७७

काठमाडौँ । कोरोना संक्रमितको संख्या दिनदिनै बढदो क्रममा रहेको अवस्थालाई देखेर जनमानसमा सरकारले फेरी लकडान गर्छकी भन्ने जिज्ञाषा उत्पन्न भईरहेको अवस्थामा  परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गए पनि बन्दबन्दी […]

सोमवार, असोज २६, २०७७

काठमाडौं – शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना संक्रमण भएको छ। शुक्रबार स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पताल गएका पोखरेललाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार कोरोना पुष्टि भएपछि मन्त्री पोखरेल पाटन अस्पतालको आइसोलेसनमा बसेका […]

आइतवार, असोज २५, २०७७

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा.बाबुराम भट्टराईलाई चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल […]

आइतवार, असोज २५, २०७७

कृषि तथा पशुपक्षि विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा ६० वर्षदेखि समस्या थुप्रेको बताएका छन् ।  देशको कृषि आफ्नो सँस्कृति र परम्परा अनुसार नरहेको बताउँदै उनले ६० वर्षको अवधिमा ३० वर्ष विदेशी सहयोगमा निर्भर रहेको बताए […]

आइतवार, असोज २५, २०७७