
काठमाडौँ, सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताउनुभएको छ । नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल प्रेस काउन्सिलको सहकार्यमा आयोजित पत्रकारिता प्रशिक्षणको ३५औँ समूहको उद्घाटन समारोहमा सञ्चार तथा […]
चितवन, नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “गिरोहले पार्टी […]
काठमाण्डौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाकोे चन्दा आतंकले नवलपरासीको बुलिंटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ३ सिनियर कर्मचारीले गाउँपालिका छाडेका छन् । नेकपा विप्लबका वीरगञ्ज इन्चार्जका नामबाट गाउँपालिकामा चन्दा माग गरेका छन् […]
काठमाण्डौं । निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदैछ । प्रमुख आयुक्त अयोधीप्रसाद यादवको पदावधि आजबाट सकिएसंगै आयोग नेतृत्वविहीन हुने भएको हो । आयुक्त इला शर्माको ६ वर्षे कार्यकाल पनि आजै सकिदैछ । दुबै जनाको नियुक्ति २०६९ […]
काठमाडौं, संघीय संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ। संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आइतबार बसेर हिउँदै अधिवेशनको अन्त्य हुन लागेको हो। बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठकमा विभिन्न विधेयक पारित गर्ने कार्यसूची […]
चितवन, नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले आज रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले लामो सङ्घर्षपछि प्राप्त सङ्घीयतालाई […]
सुर्खेत, कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले विकासमा इमान्दार हुन निर्देशन दिनुभएको छ । आज आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका गतिविधिको अनुगमनको क्रममा सुर्खेतको भेरीगङ्गा नगरपालिका–८ मैनतडागाउँ पुग्नुभएका मन्त्री खत्रीले त्यहाँ कार्यरत निर्माण व्यवसायी […]
काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताउनुभयो । महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, […]
काभ्रेपलाञ्चोक, प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभे्रपलाञ्चोक […]