Aamsanchar

राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गरे । सरकारविरुद्ध […]

सोमवार, मंसिर २९, २०७७

बिराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहण गुर्नपर्ने बताउका छन् । विराटनगरमा सोमबार पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्छ । कांग्रेसको नेतृत्वमा सरकार बने […]

सोमवार, मंसिर २९, २०७७

बिराटनगर । ओलीनिकट युवाहरुको प्रदेश भेलालाई सम्बोधन गर्न बिराटनगर आएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाऊ गरेका छन् । प्रतिनिधिसभाका सांसद सदस्यसमेत रहेका बास्कोटाले अर्को चुनावसम्म प्रधानमन्त्रीलाई फिर्ता बोलाउन नमिल्ने बताए । प्रेस […]

आइतवार, मंसिर २८, २०७७

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनमा एक तिहाइ सांसदको उपस्थितिमा बैठक चलाउने विषया छलफल सुरु भएको छ । संघीय संसद सचिवालयले कोरोना भाइरस महामारीको समयमा सतर्कता अपनाउन एक तिहाइ सांसदको उपस्थितिमा हिउँदे अधिवेशन चलाउने प्रस्ताव […]

आइतवार, मंसिर २८, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटीको बैठक नेता कमान सिं लामाको निधनमा शोक व्यक्त गरेर सकिएको छ । अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास […]

आइतवार, मंसिर २८, २०७७

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा। बाबुराम भट्टराईले व्यक्ति हत्यामा उत्रिएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको आरोप लगाएका छन् । चन्द नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ता गर्नुपर्ने भट्टराईको […]

शनिवार, मंसिर २७, २०७७

काठमाडौं । सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा गरेको जनाएको छ । यही मंसिर २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ । […]

शुक्रवार, मंसिर २६, २०७७

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा सांसद राजेन्द्र लिङदेनको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी अस्पताल पुगेका छन्। राप्रपका नेता तथा सांसद लिङदेन अस्वस्थ भएपछि मेडिसिटी भर्ना भएका छन्। अस्पतालका डाक्टर दिप्तेश अर्याल […]

शुक्रवार, मंसिर २६, २०७७

झापा : निमोमिया भएपछि गम्भीर बिरामी परेका राप्रपा नेता राजेन्द्र लिङ्देनको अवस्था सुधारोन्मुख देखिएको छ । स्वास्थ्य अवस्था नाजुक भएपछि उपचारका लागि उनलाई बिहीबार विर्तामोडस्थित बीएन्डसी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई […]

शुक्रवार, मंसिर २६, २०७७

काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । कांग्रेसले गएकाेअसार २२ गते केन्द्रीय महाधिवेशन आउँदाे फागुन ७ देखि १० गतेसम्म […]

शुक्रवार, मंसिर २६, २०७७