
झापा- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प उपयुक्त रहेको बताएका छन् । मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर २ मा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले भनेका छन्, ‘यो विषम परिस्थितिमा संविधानलाई […]
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले संविधान पुनर्लेखन र ‘नवीन समझदारी’ को बाटो नखुले पार्टीले आगामी निर्वाचनमा सहभागी नहुने निर्णय लिनुपर्ने बताएका छन्। वर्तमान संविधानको औचित्य समाप्त भइसकेको […]
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ । मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए […]
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी नेकपाका दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथग्रहण गर्ने भएका छन्। विभिन्न १७ घटक मिलेर बनेको नेकपाका उक्त संख्याका केन्द्रीय कमिटी सदस्यले आज शपथग्रहण गर्ने नेता बेदुराम भुसालले बताए। […]
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेट्ने भएका छन्। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीद्वयसँग वार्ता गर्ने जानकारी दिए । देउवा निवासको […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग भएसँगै उज्यालो नेपाल पार्टी(उनेपा) का अध्यक्ष कुलमान घिसिङ अन्य पार्टीहरूसँग संवादमा जुटेका छन् । समानुपातिक तर्फको निर्वाचन लड्न नपाउने भएपछि उनी अन्य पार्टीसँग एकता वा तालमेल […]
काठमाडौं – राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ । जेनजी […]
काठमाडौं – मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि गोरखापत्र संस्थानको अध्यक्ष नियुक्न गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। बैठकपछि सरकारका प्रवक्ता संचार मन्त्री जगदिश खरेलले ६ वटा निर्णय सार्वजनिक गर्दै बाँकी नियमित […]