Aamsanchar

राजनीति

काठमाडौं-  नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढी महाधिवेशनले हस्ताक्षर गरिसकेको बताइएको छ । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९ दशमलब ३४ प्रतिशतले महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेन गरिसकेको जानकारी दिए । कांग्रेसमा ४७४३ जना […]

आइतवार, पौष २७, २०८२

विराटनगर- कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रीयसभा सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट अन्य समूहमा थापाको एकल उम्मेदवारी परेको थियो । नेकपाका उम्मेदवार हेमराज घिमिरे […]

आइतवार, पौष २७, २०८२

पाँचथर – राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महेन्द्र विक्रम थाम्सुहाङको नाम सिफारिस गरेको छ । शनिबार साँझ सम्पन्न रास्वपा जिल्ला कार्यसमितिको बैठकले थाम्सुहाङलाई फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि […]

आइतवार, पौष २७, २०८२

काठमाडौं –  नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरेका छन् । थापा र शर्माले दीप प्रज्ज्वलनसँगै विरुवामा पानी हालेर दोस्रो विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । पार्टीका ५४ प्रतिशत बढी […]

आइतवार, पौष २७, २०८२

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन् । पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको छ । चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो […]

आइतवार, पौष २७, २०८२

नेपाली राजनीतिमा पछिल्लो केही वर्षयता ‘वैकल्पिक शक्ति’ को खोज तीव्र बनेको छ। परम्परागत दल, उही अनुहार र उही शैलीप्रति बढ्दो वितृष्णाले नयाँ नेतृत्व, नयाँ संस्कार र परिणाममुखी राजनीतिप्रति जनआकर्षण बढायो। यही पृष्ठभूमिमा रवि लामिछाने, बालेन […]

शनिवार, पौष २६, २०८२

काठमाडौँ ।पछिल्लो समय युवामाझ सक्रिय र स्पष्ट विचारका कारण चर्चामा रहेकी आशिका तामाङले दलगत राजनीतिभन्दा बाहिर रहेर आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी छन्। उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ र ९ […]

शुक्रवार, पौष २५, २०८२

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले पार्टीले संस्थागत रुपमा गरेको निर्णयको स्वामित्व हरेक तहले लिनुपर्नेमा पार्टी सदस्यहरूको ध्यानाकर्षण गराएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस्तो स्मरण गराएको प्रवक्ता मोहनकुमार श्रेष्ठले […]

शुक्रवार, पौष २५, २०८२