
जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका नेता रहबर अन्सारीले राजीनामा दिएका छन्। तत्कालीन नेकपा माओवादी केन्द्रबाट मधेश प्रदेशसभामा निर्वाचित अन्सारीले पार्टीबाट राजीनामा दिएका हुन्। उनले प्रचण्डलाई सम्बोधन गर्दै भनेका छन्, ‘यो गीत अब तपाईँको स्मृतिमा मात्र […]
काठमाडौं – फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसारमा कुनै पनि राजनीतिक दल र उम्मेदवारहरुले बालबालिका प्रयोग गर्न नपाउने भएका छन्। स्वीकृत निर्वाचन आचारसंहिता, २०८२ मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न […]
काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरुलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताएका छन् । बुधवार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]
काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काएर मात्रै देश नबन्ने बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् […]
विराटनगर – कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेस-एमाले गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। गठबन्धनबाट एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेले मनोनयन दर्ता गराएका हुन् । कांग्रेस उम्मेदवार सुनिल थापाले मनोनयन […]
राजनीति मूलतः विचार, दृष्टि र समाधानको प्रतिस्पर्धा हो। तर पछिल्लो समय नेपाली राजनीतिमा विचार भन्दा भावनात्मक प्रदर्शन—विशेषतः ‘रुवाबासी’—ले स्थान लिँदै गएको देखिन्छ। यो प्रवृत्ति आकस्मिक होइन; यसको पछाडि संरचनागत कमजोरी, नेतृत्वको संस्कार र जनमत व्यवस्थापनको […]