Aamsanchar

राजनीति

चन्द्रकला भण्डारी / भद्रपुर,  बहुप्रतिक्षित मेची पुलको उद्घाटनपछि छैसठ्ठी वर्षदेखिको सपना पूरा भएको भन्दै भद्रपुरका राजनीतिज्ञ, उद्योगी, व्यवसायी र सर्वसाधारण हर्षित भएका छन् । प्रधानमन्त्री केपी ओलीले बिहिबार साँझ भद्रपुर–५ मा भारतको गलगलियासँग सीमा जोडिएको […]

शुक्रवार, माघ १८, २०७५

काठमाडौँ,  प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाबाट […]

बिहिवार, माघ १७, २०७५

दमक, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताउनुभएको छ । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रम ओलीले अब कसैले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने […]

बिहिवार, माघ १७, २०७५

वालिङ, पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव नभएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा आज आयोजित सातौँ वालिङ महोत्सवको उद्घाटन गर्दै उहाँले निजी क्षेत्रलाई […]

बिहिवार, माघ १७, २०७५

काठमाडौँ,  सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय […]

बिहिवार, माघ १७, २०७५

काठमाडौँ,  सभामुख कृष्णबहादुर महराले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को संशोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग भएको भेटमा सभामुख महराले ऐन संशोधनका लागि पहल गर्ने बताउनुभएको हो । […]

बिहिवार, माघ १७, २०७५

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर झापाका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुने भएका छन् । काठमाडौंबाट हवाईमार्ग हुँदै झापाको चन्द्रगढी विमानस्थल आइपुगेका प्रधानमन्त्री ओली दमक र भद्रपुरमा हुने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीको […]

बिहिवार, माघ १७, २०७५

काठमाडौँ,  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानून र संरचना व्यवस्था नहुँदा सरकारले सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको छ । देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २८औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कानून नबन्दा समस्या परेको […]

बुधवार, माघ १६, २०७५

दाङ,  उच्च अदालत तुलसीपुरले यस आर्थिक वर्षको साउनदेखि माघ १५ गतेसम्ममा अदालतमा परेका मुद्दामध्ये २३३ थान फछ्र्योट गरेको छ । उच्च अदालत तुलसीपुरका उपसचिव तथा सूचना प्रमुख रुद्रमणि गिरीले यस आवको साउनदेखि माघ १५ गतेसम्म […]

बुधवार, माघ १६, २०७५

ताप्लेजुङ, समृद्ध नेपालको परिकल्पनासहित नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनसंवाद यात्राको थालनी गर्नुभएको छ । एक महीने जनसंवाद यात्राको नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको चिवाभञ्ज्याङमा मङ्गलबार एक कार्यक्रमबीच डा भट्टराईले शुभारम्भ गर्नुभयो […]

बुधवार, माघ १६, २०७५