
पोखरा, गण्डकी प्रदेश समन्वय परिषद्को बैठक विभिन्न २६ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पोखरामा आयोजित बैठकले प्रदेश र स्थानीय सरकारका लागि आवश्यक कानून यथाशीघ्र तर्जुमा गर्न सङ्घीय सरकारसँग माग गरेको […]
नुवाकोट, नेपाली काङ्ग्रेसका जिल्ला सभापतिको दुई दिने भेला आजबाट ककनीमा शुरु भएको छ । प्रस्तावित विधान मस्यौदामाथि छलफल गर्न काङ्ग्रेसका जिल्ला सभापति नुवाकोटको ककनीमा भेला भएका हुन् । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको विधान मस्यौदा […]
काठमाडौँ, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले चाँडै नै सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताउनु भएको छ । प्रदेश नं ५ पत्रकार समाजले आज यहाँ आयोजना गरेको गुल्मीको हुङ्गाकी मिगौला पीडित १३ […]
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको आर्थिक तथा भौतिक विकासमा चीनको महत्वपूर्ण सहयोग रहेको बताउनुभएको छ । राजधानीमा आयोजित ‘नेपाली पर्यटन व्यवसायीका लागि तेस्रो चिनीयाँ भाषा तालीम समापन’ कार्यक्रममा उहाँले […]
काठमाडौं, न्याय परिषद्ले भावी प्रधानन्यायाधीश बन्न सक्ने न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ। न्याय परिषद्का सचिव नृपध्वज निरौलाले दुई जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएका हुन्। प्रधानन्यायाधीशको पद रिक्त हुनभन्दा एक महिना अघि नै प्रधानन्यायाधीशको […]
कालीकोट, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँको विकासमा आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समिति कालीकोटको दोस्रो जिल्लासभाको आज यहाँ उद्घाटन गर्दै उहाँले यो प्रदेशलाई गरीबीको उपमा दिए पनि यहाँको […]
काठमाडौँ, नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ । आज बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले भोलिसम्मका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । बैठक मङ्गलबार दिउँसो […]
हेटौँडा, प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा पाँच विधेयकका प्रतिवेदन टेबुल गरिएको छ । प्रदेशसभाको केही हप्ता बसेको बैठकले विभिन्न समितिमा दफावार छलफलका लागि पाँच विधेयक पठाएको थियो । प्रदेशसभाको बैठकमा प्रदेश मामिला समितिका […]
काठमाडौँ, ‘प्रजातान्त्रिक जनता पार्टी नेपाल’ले वर्तमान संविधानले सबै नागरिकलाई समानताको प्रत्याभूति दिन नसकेको तथा मधेशी जनतालाई समान अधिकार प्राप्त नभएको भन्दै संविधान संशोधन गर्न माग गरेको छ । पार्र्टीले आज पत्रकार सम्मेलनमा ३१ बुँदे संविधान […]