Aamsanchar

राजनीति

काभ्रेपलाञ्चोक,  गृहमन्त्री रामबहादुर थापाले वर्तमान अवस्थामा सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताउनुभएको छ । महाभारत गाउँपालिकास्थित नेपाल तामाङ घेदुङले सोनाम ल्होछारका अवसरमा  बनखुमा आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘देशीविदेशी शक्ति अस्थिरता बढाउन […]

सोमवार, माघ २१, २०७५

बैतडी, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाविरुद्ध गरिएको रिट उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले आइतबार खारेज गरेको छ । अदालतका मुख्य न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले रिट खारेज गरेको थापाका तर्फबाट बहसमा सहभागी अधिवक्ता गङ्गाराम पाध्यायले […]

सोमवार, माघ २१, २०७५

विराटनगर,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाकरण प्रदेशसभाको आजदेखि शुरु हुने हिउँदे अधिवेशनमा टुङ्ग्याइने बताउनुभएको छ । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सकेसम्म राजनीतिक दलहरुको सहमति र नभए प्रक्रियाबाट प्रदेशको […]

आइतवार, माघ २०, २०७५

भोजपुर, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजन बाबुराम भट्टराईले नेपाललाई अब आर्थिक समृद्धिको बाटोतर्फ लैजानुपर्ने बताउनुभएको छ । मध्य पहाडी लोग मार्ग जनसंवाद अभियानअन्तर्गत भोजपुरको टँुिडखेलमा भएको कार्यक्रममा उहाँले नेपाल, भारत र चीनजस्ता तीव्र […]

आइतवार, माघ २०, २०७५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसद्मा अवरोध नगर्ने भएको छ। डा. केसीको अनशन अन्त्य भएको र काँग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई सङ्घीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकाले काँग्रेसले संसद् बैठकमा अवरोध […]

आइतवार, माघ २०, २०७५

लहान,  विगत एक महीनादेखि हुलाकी सडकअन्तर्गत पर्ने कमला र बलान नदीको पुल निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जारी राखेको रिले अनशन तोडिएको छ । गत पुस १७ गतेदेखि सदरमुकाम सिरहास्थित महावीर चौकमा सङ्घर्ष […]

आइतवार, माघ २०, २०७५

काठमाडौँ, त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ । त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति अझै नतोकिएकाले चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराउनुभयो । केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन […]

शनिवार, माघ १९, २०७५

गलकोट,  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा भएको बताउनुभएको छ । मन्त्री ज्ञवालीले ठूला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने महत्वपूर्ण मार्गका रुपमा करिडोर भएको बताउनुभएको हो । कालीगण्डकी करिडोरको बागलुङ खण्डलाई १० मिटर चौडा पार्ने […]

शनिवार, माघ १९, २०७५

विराटनगर,  कृषि, जलविद्युत् र पर्यटन क्षेत्रका लागि उपयुक्त जनशक्ति उत्पादन गर्न प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुनुपर्ने सहभागीले सुझाव दिएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा प्रदेश विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदलद्वारा शुक्रबार यहाँ आयोजित प्रदेशस्तरीय […]

शनिवार, माघ १९, २०७५

झापा, नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले आर्थिक अनियमितता गर्ने सो पार्टीका  एक ब्युरो सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफनो पार्टीका ब्युरो […]

शनिवार, माघ १९, २०७५