Aamsanchar

राजनीति

चितवन,  प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण प्रक्रिया पूरा गरी सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ । चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न […]

मङ्गलवार, पौष ११, २०७४

काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै विशिष्टता र मौलिकतासहित नेपाली क्रान्ति नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय सर्वहारावर्गका नेता एवम् विचारक माओत्सेतुङको १२४औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश प्रकाशित गर्दै […]

मङ्गलवार, पौष ११, २०७४

काठमाडौँ, नेकपा (एमाले)का नेता लालबाबु पण्डितले अब बन्ने वामपन्थी गठबन्धनको सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो –“पार्टी अध्यक्ष पदको निर्णय एमाले र माओवादी केन्द्र बीचको […]

मङ्गलवार, पौष ११, २०७४

गुल्मी, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले गाउँवासीबाट नाम मात्रको नगरवासी भएको तर अबको पाँच वर्षभित्र काम र नाम दुवैले नमूना नगरपालिका बनाएर छाड्ने दाबी गर्नुभएको छ । मुसिकोट नगरपालिका–१ को थामडाँडा शहरी स्वास्थ्य केन्द्रको सोमबार […]

मङ्गलवार, पौष ११, २०७४

काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले क्रिसमस डेका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । आज शुभकामना सन्देश दिँदै उहाँले […]

सोमवार, पौष १०, २०७४

काठमाडौँ, सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारिएको छ । मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनुभयो । “मन्त्रालयको […]

सोमवार, पौष १०, २०७४

काठमाडौँ,  राजपा नेपाल प्रदेशसभाअन्तर्गत समानुपातिक स्थान बाँडफाँटमा लाग्दैछ । नेतृत्वले पार्टीमा योगदान गरेका भन्दा पनि आफन्त र नजिककालाई सांसद् बनाउन लागेकामा विवाद बढेको बताइएको छ । समानुपातिक स्थान बाँड्न विवाद देखिएपछि राजपा अध्यक्षमण्डल बैठकले उक्त […]

सोमवार, पौष १०, २०७४

काठमाडौँ,  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आजबाट शुरु भएको उच्चस्तरीय केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । केन्द्रीय कार्यालयमा शुरु भएको उक्त बैठकमा अध्यक्ष लोहनीले प्रस्तुत […]

सोमवार, पौष १०, २०७४

काठमाडौँ,  प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत दलित आन्दोलनको आवश्यकता औँल्याइएको छ । समता फाउण्डेशन र जागरण मिडिया सेन्टरलगायतका दलित संघंसंस्थाद्वारा यहाँ आज आयोजित ‘दलित नागरिक समाज र आगामी कार्ययोजना’ विषयक अन्तक्र्रियामा दलित […]

सोमवार, पौष १०, २०७४

काठमाडौँ,  नेकपा (एमाले)का नेता शेरधन राईले दुई साताभित्र नयाँ सरकार बन्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता राईले सहमतिमा अध्यादेशको विवाद टुङ्गो लागेर निर्वाचनको सम्पूर्ण नतिजा आएपछि दुई साताभित्र नयाँ […]

सोमवार, पौष १०, २०७४