
मेचीनगर, आसन्न मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावका लागि बामपन्थी, प्रगतिशील राष्ट्रवादी गठबन्धन झापा क्षेत्र नम्बर १ का उम्मेद्वारहरु मतदातासँग घरदैलोमा भोट माग्न व्यस्त छन् । झापा—१ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार […]
चितवन, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताउनुभएको छ । संयुक्त वाम गठबन्धनले आज शिवनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले विकासको लहरमा समाहित हुन सबैसँग आग्रह […]
दाङ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं दाङ क्षेत्र नं ३ अन्र्तगत प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दीपक गिरीले लोकतन्त्रको रक्षा र संमृद्धि नेपाल निर्माणका लागि काँग्रेसलाई भोट दिन अनुरोध गर्नुभएको छ । आज यहाँ आयोजित चुनावी कोणसभालाई […]
भद्रपुर, झापामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४९ वटा मतदान स्थललाई अतिसम्बेदनशीलको रुपमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गरेको हो । यस जिल्लामा २८३ […]
रुकुम, नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएका छन् । झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार […]
इलाम, यस जिल्लामा दोस्रो चरणअन्तर्गत यही मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको व्यवस्थापन कार्य द्रुत गतिमा आगडि बढाएको छ । इलामका लागि आवश्यकपर्ने सबै मत तथा अन्य सामग्री आइपुगेकाले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा […]
इलाम, नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आचारसंहिता पालन गर्नुपर्ने सरकारले नै आचारसंहिताको उल्लंघन गरिरहेको आरोप लगाउनुभएको छ । इलामको मावुमा आज चुनावीसभालाई सम्बोधन गर्दै उहाँले प्रहरीको सरूवा, बढुवा गरेर सरकार धमाधम आचारसंहिता उल्लंघन […]
इनरुवा, उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्र रक्षाका लागि नेपाली काँग्रेसको बहुमत आवश्यक रहेको बताउनुभएको छ । सुनसरीको दुहवीभलुवा नगरपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रम उहाँले काँग्रेस बलियो भयो भने मात्र […]
बारा, जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा ठूला राजनीतिक दलका नेताले महिलालाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा टिकट नदिएका कारण महिला नेत्री रुष्ट बनेका छन् । दलहरुले आफैँले बनाएको घोषणापत्रमा मात्र नभई संविधानले नै महिलालाई ३३ प्रतिशत […]