Aamsanchar

डराए मोदी, सुरक्षाको कारणदेखाउदै भ्रमण स्थगित

Author Image
बुधवार, साउन ३०, २०७५

काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी फेरी नेपाल भ्रमण आउने भएका छन् । केही समय पहिले नेपाल आएर मुस्तागं गएका उनी फेरी नेपाल आउने भएका हुन् । तर नेपाल आएपनि मोदीले गर्ने भनिएको लुम्बनी र पोखराको भ्रमण स्थगित भएको छ ।

सुरक्षाको कारण प्रधानमन्त्री मोदीको लुम्बिनी र पोखराको भ्रमण स्थगित भएको दूतावास स्रोतले जनाएको छ ।मोदी बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका हुन् । उक्त सम्मेलन भदौ १४ र १५ गते आयोजना हुन लागेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर