Aamsanchar

नेकपाको झापामा नयाँ कमिटी बनाउन यस्तो सहमति

Author Image
बुधवार, साउन ३०, २०७५

दमक,

झापामा नेकपाको संगठन बनाउने बिषयमा सहमति भएको छ । जिल्लाको शिर्षस्थ नेतृत्वहरुको छलफलपछि यो बिषय टुंगो लागेको नेकपाका नेता चिन्तन पाठकले बताएकाछन् ।

यस अनुसार साविक एमालेले अध्यक्ष र साविक माओबादी केन्द्रले सचिब पाउने भएकाछन् । यसैगरी जिल्ला कमिटीमा एमालेबाट १ सय ५ र माओबादी केन्द्रबाट ७० जना रहनेछन् । यस्तो छ सहमति

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर