
काठमाडौँ, प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण नगर्न पत्रकार र आमसञ्चारमाध्यमलाई आग्रह गरेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले आज अपिल जारी गर्दै कतिपय आमसञ्चार […]
नुवाकोट, मंसिर १० गते हुने निर्वाचनका लागि जिल्लाको सबै मतदान केन्द्रमा कर्मचारी परिचालन भएका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतले नियुक्तपत्र लिएर निर्वाचन गराउन सुरक्षाकर्मीको साथमा निर्वाचन सामग्रीसहित मंगलबारदेखि नै निर्वाचन केन्द्रतर्फ जान […]
इलाम, नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याई सरकार बनाउने बताउनुभएको छ । इलामको फाकफोकथुम गाउँपालिकास्थित सुर्केमा आज भएको चुनावी सभामा उहाँले वाम गठबन्धनले सिंहदरबारको अधिकार गाउँ–गाउँ […]
बुटवल, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै रुपन्देहीमा वाम गठबन्धनका उम्मेदवार चुनावी प्रचारका लागि घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका छन् । आ–आफ्ना क्षेत्रका विकास निर्माण, वडा र टोलका विविध समस्या समाधान गर्ने एजेण्डा […]
काठमाडौं : सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्तिसम्झौता भएको मंगलबार ११ वर्ष पूरा भएको छ। ५ मंसिर ०६३ मा मा दुई पक्षबीच सम्झौता भएको थियो। त्यससँगै माओवादीको सशस्त्र द्वन्द्व अन्त्य भएको थियो। विस्तृत शान्तिसम्झौताको […]
काठमाडौँ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको, ‘अबको संकल्प आर्थिक समृद्धि ः राष्ट्रिय आर्थिक बहस’ विषयक अन्तक्र्रियामा अध्यक्ष ओलीले […]
काठमाडौँ, सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले आज यही मंसिर […]
झापा, प्रदेश र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरेर चौतर्फी हिंसात्मक आक्रमण हुन थालेपछी नेपाल–भारत सीमा क्षेत्रमा कडाई गरिने भएको छ । सुनसरीको धरानमा हिजो बसेको दुवै मुलुकका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकमा आगामी निर्वाचनलाई लक्षित गरि सुरक्षा […]
पाँचथर, पाँचथरको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिनुभएको छ । यी दुई बलिया उम्मेदवारबीच पहिलोपटक एउटै […]