Aamsanchar

राजनीति

काठमाडौँ,  नेकपा (माओवादी केन्द्र)ले वाम गठबन्धनको भावना र मर्मअनुसार चुनावी प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ । माओवादी केन्द्रको जिल्ला संगठन समिति काठमाडौँको आज बसेको बैठकले राष्ट्रिय आवश्यकताअनुसार वाम तालमेल र पार्टी एकताको समेत निर्णय भएकाले […]

मङ्गलवार, कार्तिक २१, २०७४

काठमाडौँ,  नेकपा (एमाले) काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले प्रा भोला पोखरेलको संयोजकत्वमा बुद्धिजीवी प्रचारप्रसार कमिटी सोमबार गठन गरेको छ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्यस क्षेत्रमा पार्टीका उम्मेदवारलाई आवश्यक […]

मङ्गलवार, कार्तिक २१, २०७४

भद्रपुर,  अगामी मसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा १४१ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । प्रतिनिधि सभातर्फ ५७ जना र प्रदेश सभातर्फ ८४ जना उम्मेदवार चुनावमा होमिएका छन् […]

सोमवार, कार्तिक २०, २०७४

इलाम, नेकपा(एमाले)का नेता सुवास नेम्वाङले वाम गठबन्धनले निर्वाचनबाट दुई तिहाइ बहुमत ल्याएर पाँच वर्ष स्थायी सरकार बनाउनेमा कसैलाई पनि शङ्का नगर्न आग्रह गर्नुभएको छ । वाम गठनबन्धनद्वारा फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा आज आयोजित चुनावी सभालाई सम्बोधन […]

सोमवार, कार्तिक २०, २०७४

काठमाडौँ, डडेलधुराका केही माओवादीका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीलाई काँग्रेस सदस्य दिएर प्रवेश गराउनुभएको हो […]

सोमवार, कार्तिक २०, २०७४

गौशाला,  राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताउनुभएको छ । आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं […]

आइतवार, कार्तिक १९, २०७४

विराटनगर,  एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी मोरङ जिल्लामा ६ लाख ४४ हजार ७८२ मतदाता छन् । स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगको कार्यालयले मतदाता नामावली संकलनमा ७० हजार २८२ मतदाता थपेपछि मतदाताको सो संख्या […]

आइतवार, कार्तिक १९, २०७४

चितवन,  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन बनाउनुपरेको बताउनुभएको छ । पश्चिम चितवनको चनौलीमा आज वाम गठबन्धन निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र न […]

आइतवार, कार्तिक १९, २०७४

इलाम,  आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वसभामुख तथा पूर्वराज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । पूर्वप्रम तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्बाङ र पूर्व भौतिक […]

शनिवार, कार्तिक १८, २०७४

विराटनगर,  मोरङमा आज कुनै पनि व्यक्तिले आफ्नो मनोनयन फिर्ता नलिएपछि अब प्रतिनिधिसभा र प्रदेशसभा गरी १९३ जना चुनावी मैदानमा छन् । सोमध्ये प्रतिनिधिसभा क्षेत्र नं १ बाट ११, क्षेत्र नं २ बाट १२, क्षेत्र नं […]

शनिवार, कार्तिक १८, २०७४