काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनमा “आफ्नो उन्नति, आफैंँ गरौँ” भन्ने नारा लिएर घरदैलो सुरु गरेको छ । पहिलो चरण तथा दोस्रो चरणमा हुने निर्वाचनमा सो नारा लिएर जनतालाई पार्टीका कार्यक्रमका बारे बुझाइने छ […]
नवलपरासी । नवलपरासीमा स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचारलाई तीव्रता दिएका छन् । चुनावी प्रचार अभियान तीव्र बनाएसँगै विभिन्न दलबाट उम्मेदवार बनेका उम्मेदवार र अन्य नेता कार्यकर्ताले निर्वाचन […]
भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले स्थानीय तह निर्वाचन परिचालका लागि दुई हजार एक सय सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । नगर सभापति मोहन महर्जनको नेतृत्वमा नगर समिति, नगर क्षेत्रमा गाभिएका […]
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सूक्ष्म अनुगमनकर्तालाई कसैप्रति पूर्वाग्रह नराखी निष्पक्ष भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा खटिजाने अनुगमनकर्ताका लागि आज यहाँ आयोजित प्रशिक्षणमा उहाँले स्वच्छ, […]
झापा। कुमार लिङ्देनसँग असहमति जनाउँदै बनेको नयाँ पार्टी संघीय लिम्बुवान पार्टी नेपाल फेरि पनि फुटेको छ । संगठन बिस्तार तथा सदस्यता बितरण गर्दै गरेको फोटो दिनहँु सामाजिक सञ्जालमा हाल्दै आएका पार्टीका महासचिब प्रेमदीप थाम्सुहाङलाई नै […]
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्धको महाभियोग अगाडि बढ्ने बताएका छन् । व्यवस्थापिका–संसद्मा आइतबार दर्ता भएको महाअभियोगको प्रस्ताव र व्यवस्थापिका–संसद्ले जारी गरेको पत्रलाई यथास्थितिमा राख्नु, साथै, प्रधानन्यायाधीश कार्कीलाई यथावत्रुपमा आफ्नो पदमा काम […]
ललितपुरको महालक्ष्मी नगरपालिकामा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।फोरम र नयाँ शक्तिका मेयरका उम्मेदवार जनक थापाको नाममा आयोगले २४ घण्टाभित्र स्पष्टीकरण […]
पोखरा । स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा घरदैलोमा पुगेका उम्मेदवारसँग सर्वसाधारणले आफ्ना स्थानीय आवश्यकता सम्बोधनको प्रतिविद्धता खोजेका छन् । दुई दशकको समयावधिसम्म स्थानीय निर्वाचन हुन नसक्दा जनप्रतिनिधि बिहीनताको राम्रो अनुभव गरेका सर्वसाधारणलाई चुनावी गीत […]
राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट एक्ल्याएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अब संघीय गठबन्धनबाट पनि एकल्याउने तयारी भइरहेको छ । उपेन्द्र यादव स्वयं संयोजक रहेको गठबन्धनमा आबद्ध आदिवासी जनजातिहरुसँग राजपा […]
काठमाडौँ । दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०ले पनि स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने भएकोे छ । सो पार्टीले आफ्नै नाममा निर्वाचनमा भाग नलिए पनि नेता […]