झापा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले शिक्षकका हक–अधिकारलाई प्रदेशमा प्रत्यायोजन गर्न सरकार गृहकार्यमा लागेको बताउनुभएको छ । नेपाल शिक्षक सङ्घ झापा क्षेत्र नं २ र ३ ले चन्द्रगढीमा आयोजना गरेको ‘नेपालको संविधान, सङ्घीय संरचनामा […]
इलाम। नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले निर्वाचन मिति घोषणा गर्न नसके नेकपा (माओवादी केन्द्र) सरकारमा बसिरहनुको कुनै औचित्य नरहेको बताउनुभएको छ । संविधान कार्यन्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा […]
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले टोखाको ग्रान्डी अस्पतालमा उपचार गराइरहनुभएका नेकपा ‘मसाल’का महामन्त्री मोहनबिक्रम सिंहलाई आइतबार अस्पतालमा भेट गरेर उनको स्वास्थ्य स्थितिबारे जानकारी लिभएका छन्। भेटमा प्रधानमन्त्री दाहालले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता […]
बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा शनिवार आयोजित एक कार्यक्रमकाबीच अभिनन्दित भएका छन् । सभापति थापालाई झापा गौरादह–५मा आयोजित कार्यक्रममा गुम्बा निर्माणमा योगदान पु¥याएको भन्दै अभिनन्दन गरिएको हो । तामाङ जातिको पर्व सोनाम […]
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता’ जारी गरेको छ । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि त्रिविले आज आचारसंहिता जारी गरेको विद्यार्थी कल्याण तथा […]
काठमाडौँ । देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष […]
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न निर्धारित समयमै तीनै तहको निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बसेको निर्देशक समितिको पहिलो बैठकले सबै दललाई दलीय स्वार्थभन्दा माथि […]
आज मिति २०७३ साल माघ १४ गते संघीय लोकतान्त्रिक राष्टिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल झापाको पदाधिकारी वैठकले गरेको निर्णय अनुसार पाँचौ झापा जिल्ला अधिवेशन २०७३ साल माघ १६, १७ र १८ गते बिर्तामोडमा हुने […]
इलाम। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारले निर्वाचनको मिति घोषणा गर्न खुट्टा कमाइरहेको बताउनुभएको छ । संविधान कार्यान्वयनका लागि जनपरिचालनअन्तर्गत इलामको पशुपतिनगरमा गाउँ कमिटीले आज आयोजना गरेको कार्यक्रममा उहाँले “सरकारले छिट्टै निर्वाचन मिति घोषणा […]
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी चढ्नुभएको हेलिकोप्टर मौसमको खराबीका कारण आकस्मिक अवतरण भएको छ । शुक्रबार बिहान राष्ट्रपतिलाई लिएर धनगढी जान लागेको हेलिकोप्टर दाङको भालुवाङमा आकस्मिक अवतरण भएको हो । भालुवाङमा रहेको सशस्त्र प्रहरीको ब्यारेकमा हेलिकोप्टर […]