
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । दीपावलीको अवसरमा शुभकामना दिँदै उहाँले प्रत्येक नेपालीको […]
सप्तरी, जिल्ला समन्वय समिति सप्तरीेले निकासीजन्य वस्तुमा लगाएको ठेक्का सम्झौता प्रक्रिया गलत भएको भन्दै त्यस ठेक्कालाई रद्द गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा उजुरी परेको छ । आर्थिक प्रलोभनमा परी बिना […]
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा […]
काठमाडौँ, सरकारसँग १० बुँदे सहमतिपछि प्राडा गोविन्द केसीले १४ दिनदेखिको अनशन आज अन्त्य गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र केसी पक्षबीच भएको वार्तामा आगामी कात्तिक ६ गते मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन […]
काठमाडौँ, राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न संघ र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको परिषद्को बैठक आगामी मंसिर १० र २१ […]
काठमाडौँ, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि केन्द्रित भएर काम गर्न गैह्रआवासीय नेपाली संघको नवनिर्वाचित नेतृत्वलाई आग्रह गर्नुभएको छ । संघको आठौँ विश्व सम्मेलनबाट निर्वाचन कार्यसमितिलाई बधाई दिन यहाँ आज आयोजित […]
रौतहट, देवाही गोनाही नगरपालिकामा राहतको माग गर्दै बाढीपीडितले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको गाडिमाथि आज ढुंगा प्रहार गरका छन् । स्थानीयको ढुुंगा प्रहारबाट प्रजिअ चढ्ने गाडीको सिसा फुुटेको छ । स्थानीयको नियन्त्रणमा रहेका […]
ताप्लेजुङ, नेपाली काँग्रेसले ताप्लेजुङबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने उम्मेदवारको नाम टुंगो लगाएको छ । मंगलबार बसेको काँग्रेस संसदीय समितिको बैठकले मंसिर १० र २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको हो […]
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था हुनुपर्ने मागसहित दायर रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय दीपकराज जोशी र […]