Aamsanchar

राजनीति

काठमाडौँ ।  आन्दोलनरत सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले सरकारले वातावरण बनाए तत्कालै वार्तामा बस्न सकिने विचार व्यक्त गर्नुभएको छ । नेपाल बार एसोसिएसनले गठन गरेको सरकार र आन्दोलरत दलबीचको वार्ता सहजीकरण समितिसँगको […]

शनिवार, असार १८, २०७३

काठमाडौं । जनताका समस्याप्रति गम्भीर नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् । शुक्रबार व्यवस्थापिका–संसद बैठकको विशेष समयमा सांसदहरुले जनताका समस्याप्रति सरकार उदासीन भएको आरोप लगाएका हुन् । बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले धनुषामा सडकको […]

शुक्रवार, असार १७, २०७३

काठमाण्डौं । पूर्व मन्त्री एवं संघीय समाजवादी फोरमका नेता मंगलसिद्धी मानन्धरको आज निधन भएको छ । राजधानीको थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत मानन्धरको ७५ वर्षको उमेरमा निधन भएको हो । उहाँ प्रोष्टेट क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । […]

शुक्रवार, असार १७, २०७३

काठमाडौँ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता पेसा जनतालाई सुसूचित गर्नाका साथै अत्यन्त जिम्मेवारीपूर्ण पेसा भएकाले पत्रकारले यसलाई संवेदनशील रुपमा लिनुपर्ने बताउनुभएकोे छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), काठमाडौँका […]

बिहिवार, असार १६, २०७३

काठमाडौं, सरकारले भूकम्प पीडितलाई दिने पहिलो किस्ताको रकम ५० हजारबाट बढाएर डेढ लाख दिने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कंग्रेससँग सहमति भएपछि संसदको आजको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यविधिमा परिवर्तन गरेर रकम […]

बुधवार, असार १५, २०७३

भक्तपुर । नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले नयाँ शक्ति पार्टी अध्यक्षको उम्मेदवारको घोषणा गर्नुभएको छ । आज भक्तपुरमा उहाँले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भट्टराईले एक वर्षभित्र हुने पार्टीको महाधिवेशनमा आफू अध्यक्षको […]

बुधवार, असार १५, २०७३

झापा । कम्युनिष्ट नेता मदन भण्डारीको ६५औ जन्मजयन्तीका अवसरमा एमालेले राजधानी लगायत मुलुकका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरेको छ । एमालेका तत्कालिन महासचिव भण्डारीको जन्मदिनको सम्झनामा राजधानीस्थित मदन भण्डारी मेमोरियल कलेजले  बिहान आयोजना गरेको […]

मङ्गलवार, असार १४, २०७३

बिर्तामोड । राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षणका लागि भाषा विद्यालय र संग्राहलय खोल्न सरकारलाई आग्रह गरेका छन् । नेपालमा रहेका भाषा, धर्म र संस्कृतिलाई राज्यले सम्पत्तिको रुपमा ग्रहण गरी […]

मङ्गलवार, असार १४, २०७३

काठमाडौँ  । नयाँ शक्ति नेपालले पार्टीको अध्यक्ष, पदाधिकारी र कार्यसमितिका सम्पूर्ण सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा  बसेको केन्द्रीय परिषद् सचिवालय बैठकले सम्पूर्ण पार्टी सदस्यले प्रत्यक्ष रुपमा निर्वाचित […]

सोमवार, असार १३, २०७३

काठमाडौ। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले भूकम्पपछिको पुनःनिर्माण कार्य अघि बढाउन दलहरुबीच एकताको खाँचो रहेको बताउनुभएको छ । ओमन एक्टले आज यहाँ आयोजना गरेको ‘भूकम्पपछिको पुनःनिर्माणमा हातेमालो’ विषयको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री रावलले […]

आइतवार, असार १२, २०७३