Aamsanchar

राजनीति

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचार नियन्त्रण अभियानमा आफू निरन्तर लागिरहने बताउदै आफूमाथि लागेको आरोप असफल हुने दाबी गरेका छन् । उनले आरोप असफल भएपछि भ्रष्टाचार नेताहरुको बस्त्र समेत बाँकी […]

शुक्रवार, पौष ८, २०७३

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतमै कालोमोसो दलिएको छ । बिहीबार रिट बुझ्न अदालत पुगेका कार्कीलाई पेशी कक्षमा जाँदै गर्दा कालोमोसो दलिएको हो । कालोमोसो दलेपछि दुई युवाले ‘नेकपा माओवादी […]

बिहिवार, पौष ७, २०७३

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि बिहीबारदेखि सर्वोच्च अदालतमा सुनुवाई सुरु हुँदैछ । अधिवक्ता ओमपं्रकाश अर्यालले दायर गरेका चारवटासहित साटवटा रिटमाथि एकैसाथ सुनुवाई हुन लागेको हो । अधिवक्ता अर्यालले लोकमानको नियुुक्तिका […]

बिहिवार, पौष ७, २०७३

नेपालगन्ज । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि बीचको सहमतिको बाटो खोज्नुपर्ने बताउनुभएको छ । सुर्खेतबाट काठमाडौँ जाने क्रममा नेपालगन्ज विमानस्थलमा रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “सरकारले आन्दोलनकारी शक्तिसँग […]

बुधवार, पौष ६, २०७३

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार दुःखेसो पोख्नुभएको छ । मूल्य र मान्यतामा आधारित राजनीति नभएको, नेपाललाई अस्थिरता र अराजकताको आगोले जलाएको, बाह्य शक्तिको आडमा अस्थायी सत्ता हावी भएको भन्दै उहाँले दुःखेसो गर्नुभएको हो । पूर्व राजा […]

बुधवार, पौष ६, २०७३

चितवन : नेपाल आदिवासी/जनजाति महासंघमा जगत बरामको गठबन्धन विजयी भएको छ। एमालेका तर्फबाट उम्मेदवारी दिएका सुर्य भुजेललाई ८ मतले पछि पार्दै बराम नयाँ अध्यक्षमा निर्वाचित भएका हुन्। मंगलबार राति सम्पन्न निर्वाचनमा बरामले ३१ मत र […]

बुधवार, पौष ६, २०७३

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न गरेको छ।  सो पार्टी तथा राप्रपा नेपालका बीचमा गत मङ्सिर ६ गते एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको हो। गत मङ्सिर […]

मङ्गलवार, पौष ५, २०७३

काठमाडौं। युवा संघ नेपालले सोमबार रुपन्देही सङ्घका अध्यक्ष दुर्गा तिवारीको हत्याको छानबिनका लागि समिति गठन गर्न सरकारसँग माग गरेको छ । संघले आज बिहान पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष राजीव पहारीले तिवारी हत्याको छानबिन गरी […]

मङ्गलवार, पौष ५, २०७३

काठमाडौः चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले आफू उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको दोहोर्‍याएका छन् । चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालसंग सोमबार भएको भेटमा चिनियाँ राष्ट्रपतिले त्यस्तो बताएका हुन् । राजदूत पौड्यालले राष्ट्रपति सि […]

मङ्गलवार, पौष ५, २०७३

रुपन्देही, युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा मंगलबार रुपन्देहीमा बन्द आह्वान गरिएको छ । बन्दका कारण बुटवल र भैरहवामा गाडी चलेका छैनन् । बजार बन्द छ । कलेजहरुमा पढाइ भएको छैन । हत्यामा […]

मङ्गलवार, पौष ५, २०७३