Aamsanchar

राजनीति

मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र र राप्रपा गठबन्धनका उम्मेदवारलाई झापा २ मा बहुमतका साथ विजयी गराउन एमालेका स्थानीय नेता छत्र पौडैलको संयोजकत्वमा ५ जनाको निर्वाचन प्रचार […]

शुक्रवार, कार्तिक २४, २०७४

इलाम,  मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिनुभएको छ । चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्पmबाट पूर्वसभामुख […]

बिहिवार, कार्तिक २३, २०७४

इलाम,  नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धिको बाटामा उन्मुख गराइने बताउनुभएको छ । वाम गठबन्धनद्वारा रोङ गाउँपालिका–२ शान्तिपुरको चैनपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै इलाम क्षेत्र नं १ का उम्मेदवार खनालले […]

बिहिवार, कार्तिक २३, २०७४

काठमाडौँ, नेकपा (माओवादी केन्द्र)ले पार्टी नीतिविपरीत प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका र समर्थक बसेका नेता तथा कार्यकर्तालई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयले प्रदेश नं ६ […]

बिहिवार, कार्तिक २३, २०७४

काठमाडौँ,  प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिको पहिलो बैठकले आफ्ना उम्मेदवारलाई निर्वाचन क्षेत्रमा […]

बिहिवार, कार्तिक २३, २०७४

कञ्चनपुर,  वाम गठबन्धनबाट बागी उम्मेदवारी दिएका दुई उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउन उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका कर्णबहादुर चन्द र हीरासिंह विष्टले गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो […]

बिहिवार, कार्तिक २३, २०७४

विराटनगर, मोरङमा दश प्रतिशत भन्दा पनि कम महिला चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधि र प्रदेश सभा गरी उठेका १६९ उम्मेदवारमध्ये ११ जना मात्रै महिला छन् । छवटा संसदीय क्षेत्र रहेको मोरङमा प्रतिनिधि सभा सदस्य निर्वाचनका […]

बुधवार, कार्तिक २२, २०७४

काठमाडौँ, निर्वाचन आयोगले नेकपा (एमाले) का तर्फबाट डोटी जिल्लाको प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरलाई २४ घण्टाभित्र स्पष्टीकारण पेश गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता विपरीत मतदातालाई रकम बाँडेको भन्ने सूचनाका आधारमा आयोगले उम्मेदवारी […]

बुधवार, कार्तिक २२, २०७४

इलाम,  नेकपा एमालेका नेता सुवास नेम्वाङले मुलुकमा स्थायित्व र विकासका लागि वाम गठबन्धन गरिएको बताउनुभएको छ । इलाम नगरपालिका–५ स्थित बरबोटेमा आज आयोजित चुनावी सभामा उहाँले भन्नुभयो –“मुलुकको दीर्घकालीन विकासका लागि पनि वाम गठबन्धन आवश्यक थियो […]

मङ्गलवार, कार्तिक २१, २०७४

काठमाडौँ,  विगत छ दशकदेखिको विभाजित कम्युनिस्ट आन्दोलनलाई निर्वाचनलगत्तै एकीकृत गर्ने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संकल्प गरेका छन् । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रित गरेर […]

मङ्गलवार, कार्तिक २१, २०७४