
लहान। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभएको छ । विराटनगरबाट सर्लाहीतर्फ जाने क्रममा आज बिहान सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा […]
काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले हालसम्म मानवअधिकार उल्लङ्घनका करिब ८०० मुद्दा दर्ता भएकोमा त्यसको १४ प्रतिशतमा कारबाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गरेको जनाएको छ । यहाँ आज आयोजित कार्यक्रममा ३८ प्रतिशत मुद्दा विचाराधीन तथा ४८ […]
चितवन । जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहमा करिब ४४ हजारले मतदाता नामावलीमा तस्वीरसहितको नाम लेखाएका छन् । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकाहरुको गत साउन १ देखि यही भदौ ३ गतेसम्म निर्वाचन कार्यालय र […]
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुगेको आरोप लगाउनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]
सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताउनुभएको छ । संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह निर्वाचनमा हारिएको उहाँले मूल्याँकन थियो । पार्टीको प्रदेश […]
काठमाडौं, निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा […]
भद्रपुर। सिँचाइमन्त्री सञ्जयकुमार गौतमले मुलुकमा हालै अविरल वर्षा र बाढीका कारण भएको जनधनको क्षतिप्रति सरकार गम्भीर भएको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यालय प्रमुखको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो। विपत् व्यवस्थापनमा राज्य […]
काठमाडौं। पाँच दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग राष्ट्रहित विपरित सम्झौता गरेका छन् । अहिलेको कोशी बाँधबारे तराई डुबेको र हजारौं जनता विस्थापित भएको देख्दादेख्दै प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग त्यो […]
बिर्तामोड। शनिबार हुने कनकाई सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धा गर्दैछन् । नारायणप्रसाद ओलीको नेतृत्वमा साझा स्वतन्त्र उम्मेदवारहरुको प्यानल चुनावी मैदानमा उत्रिएको छ भने खेम ओलीको नेतृत्वमा संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ […]
धनुषा । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिनुभएको छ । जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आउनुभएका उहाँले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँगको अन्तक्र्रियामा उक्त निर्देशन दिँदै भन्नुभयो– “निजी क्लिनिक नचलाई […]