Aamsanchar

राजनीति

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणमा आज बिहान नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्लीतर्फ प्रस्थान गर्र्दै हुनुहुन्छ । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ […]

मङ्गलवार, भदौ ६, २०७४

काठमाडौँ । स्वास्थ्य सेवा विभागको विपद् व्यवस्थापन समितिले बाढी पहिरो प्रभावित स्थानमा उपचारका आवश्यक औषधिसहितको टोली पठाएको छ । आपूर्ति व्यवस्था महाशाखाबाट माग गरिएअनुसार बाढी प्रभावित जिल्लामा औषधिसहितका उपचार, जनचेतना सामग्री भएको दुई ट्रक पठाइएको हो […]

मङ्गलवार, भदौ ६, २०७४

काठमाडौँ। ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लामो समयदेखि बाँकी रहेको विद्युत् महसुलको बक्यौता महसुल उठाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । लामो समयदेखि विद्युत् महसुलको बक्यौता उठाउन बाँकी रहँदा प्राधिकरणलाई ठूलो आर्थिक भार परेको भन्दै तत्काल बक्यौता […]

मङ्गलवार, भदौ ६, २०७४

मोरङ। यहाँस्थित उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले नगरको विकासमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभएको छ । उर्लाबारी–५ स्थित प्राइम एफएम प्रालिले आज आयोजना गरेको नगर प्रमुख एवं उपप्रमुख सम्मान कार्यक्रममा हरेक क्षेत्रमा राजनीति गर्ने […]

मङ्गलवार, भदौ ६, २०७४

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को नेतृत्वमा पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने भएको छ । पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज […]

मङ्गलवार, भदौ ६, २०७४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारी तथा सांसदको संयुक्त बैठकले व्यवस्थापिका–संसद्मा सोमबार संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदले […]

मङ्गलवार, भदौ ६, २०७४

काठमाडौँ । व्यवस्थापिका–संसद्बाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ पारित हुन सकेन । संसद्को आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको हो । संशोधन […]

सोमवार, भदौ ५, २०७४

काठमाडौँ, सर्वोच्च अदालतले प्रस्तावित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को दल दर्तामा गरिएको हस्ताक्षर पुनःसनाखत गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगरी दल दर्ता गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज दल […]

सोमवार, भदौ ५, २०७४

काठमाडौँ । नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रस्ताव अस्वीकृत भएपछि विभिन्न राजनीतिक दलले मिश्रित प्रतिक्रिया दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकबाट अस्वीकृत भएको उक्त विधेयकबारे प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता […]

सोमवार, भदौ ५, २०७४

काठमाडौं: सरकारले प्रदेश र संघीय संसदको चुनाव एकै दिन गर्ने गरी मिति घोषणा गरेको छ। आज विहान बसेको मन्त्रिपरिषदको बैठकले आगामी मंसिर १० गते चुनाव गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री […]

सोमवार, भदौ ५, २०७४