Aamsanchar

राजनीति

चितवन । नेकपा (एमाले) चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गएराति मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले माओवादी केन्द्र नेतृत्वको निर्देशनमा उक्त […]

सोमवार, जेठ १५, २०७४

अर्जुनधारा। आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । साविक खुदुनाबारी गाउँ विकास समिति (हाल अर्जुनधारा नगरपालिका १, २ […]

सोमवार, जेठ १५, २०७४

बिर्तामोड। आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षाका कार्यकर्ता गाउँ–गाउँमा पुग्न नसकेको झापाका मतदाताहरुले बताएका छन् । जिल्लाको दक्षिणी ग्रामीण क्षेत्रका मतदाताहरुले मतदाता शिक्षाका लागि खटिएका निर्वाचन आयोगका कर्मचारीहरु आइनपुगेको […]

सोमवार, जेठ १५, २०७४

काठमाडौँ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु भएको छ । महाअभियोग प्रस्तावमा नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक टेकबहादुर बस्नेत […]

आइतवार, जेठ १४, २०७४

काठमाडौँ। उद्योग मन्त्रालयले चालु आर्थिक वर्षमा उद्योगको कुल उत्पादन क्षमतामा वृद्धि भएको जनाएको छ ।  मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगन्त्री नवीन्द्रराज जोशीले नयाँ ऐन, संस्थागत सुधार र बन्द उद्योग खुलेका कारण क्षमतामा वृद्धि […]

आइतवार, जेठ १४, २०७४

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको राजस्व र व्ययको विवरण(बजेट) व्यवस्थापिका–संसद्मा सोमबार अपराह्न चार बजे प्रस्तुत गर्दैछ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनसमक्ष रु १२ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको छ । […]

आइतवार, जेठ १४, २०७४

झापा, विर्तामोड नगरपालिकाको सहयोग तथा मेची बहिरा संघ विर्तामोडको आयोजनामा झापाको विर्तामोडमा आइतबार एकदिने मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बहिरा नागरिकहरुका लागी मतदाता शिक्षा सम्बन्धि जानकारी गराउने उद्धेश्यले कार्यक्रमको सञ्चालन गरिएको मेची बहिरा […]

आइतवार, जेठ १४, २०७४

इलाम । निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा नेकपाका थप दुई कार्यकर्तालाई प्रहरील माई नगरपालिकास्थित दानाबारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–९ का ३२ वर्षीय झरेन्द्र बराल र ८ का २७ वर्षीय अटल भनिने […]

आइतवार, जेठ १४, २०७४

तेह्रथुम । जिल्लाका दुई नगरपालिका र चारवटै गाउँपालिकाका मुख्य पदमा ठूला राजनीतिक दल उम्मेदवार चयनमा व्यस्त छन् ।  एउटै पदमा पाँच जनासम्म आकांक्षी देखिएपछि दललाई उम्मेदवार चयन गर्न सकस परेको हो । जिल्लाका नगरपालिका र […]

आइतवार, जेठ १४, २०७४

इलाम। स्थानीय तहको दोस्रो तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) इलामले चार नगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार तय गरेको छ । माओवादी केन्द्रले नगरपालिका प्रमुखमा छविलाल आचार्य र उपप्रमुखमा प्रेमकुमारी गुरुङ तथा देउमाई नगरपालिका प्रमुखमा […]

शनिवार, जेठ १३, २०७४