
विराटनगर। तस्बिरसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सात नगरपालिकामा सुरु भएको छ । सो काम विराटनगर उपमहानगरपालिका र पचास गाविसमा सोमबार सम्पन्न भएको थियो । मतदाता सङ्कलन कार्यक्रमअन्तर्गत अहिलेसम्ममा आठ हजार छ सय ६५ […]
भद्रपुर । समान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले ंिसँचाइले कृषकलाई जीवन दिने भएकोले यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । झापाको टाघनडुब्बा गाविसमा मझौला सिँचाइ आयोजना अन्तर्गत निर्माण हुन लागेको सिँचाइ उप–आयोजनाको आज शिलान्यास गर्दै […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ । संयुक्त अरब इमिरेटस(युएइ)को चार दिने भ्रमणबाट आज स्वदेश फर्कनु भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै […]
इनरुवा। परिर्माजनसहित संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव नरहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताउनु भएको छ । मधेसी जनाधिकार फोरम क्षेत्रीय समिति क्षेत्र नम्बर ४ सुनसरीले आज सुनसरीको मध्यहर्षाही गाविसमा आयोजना गरेको अगुवा […]
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने वा नलगाउने भन्ने विषयमा संसदको महाअभियोग सिफारिस समितिले मंगलबार पनि कुनै निर्णय गर्न सकेन । समितिको कार्यालय सिंहदबारमा मंगलबार बसेको बैठकमा लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग […]
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका सुशील ज्ञवालीले गैरकानुनी र बदनियतपूर्ण रुपमा आफूलाई हटाइएको जिकिर गर्दै पुनःबहालीको माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, […]
काठमाडौँ । प्रेस चौतारी नेपालले साङ्गठनिक सुदृढीकरण र समसामयिक स्थितिका सम्बन्धमा आगामी दुई महिनाभित्र मुलुकका सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । चौतारीको आज बसेको सचिवालय बैठकले यही माघ २२ गतेदेखि आगामी फागुन २ […]
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरीको विवाह समारोहमा निम्तो मान्न शीतल निवास पुगेका पूर्व राजा ज्ञानेन्द्रले पूर्व पञ्चहरुसँग केहीबेर भलाकुसारी गर्नुभएको छ । पहिलोपटक शीतल निवास पुगेका ज्ञानेन्द्रले पूर्व राप्रपाका अध्यक्ष कमल थापा र पशुपति […]
अबुधावी : ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्स (युएई)का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ। अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको […]