
चितवन : नेपाल आदिवासी/जनजाति महासंघमा जगत बरामको गठबन्धन विजयी भएको छ। एमालेका तर्फबाट उम्मेदवारी दिएका सुर्य भुजेललाई ८ मतले पछि पार्दै बराम नयाँ अध्यक्षमा निर्वाचित भएका हुन्। मंगलबार राति सम्पन्न निर्वाचनमा बरामले ३१ मत र […]
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न गरेको छ। सो पार्टी तथा राप्रपा नेपालका बीचमा गत मङ्सिर ६ गते एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको हो। गत मङ्सिर […]
काठमाडौं। युवा संघ नेपालले सोमबार रुपन्देही सङ्घका अध्यक्ष दुर्गा तिवारीको हत्याको छानबिनका लागि समिति गठन गर्न सरकारसँग माग गरेको छ । संघले आज बिहान पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष राजीव पहारीले तिवारी हत्याको छानबिन गरी […]
काठमाडौः चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले आफू उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको दोहोर्याएका छन् । चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालसंग सोमबार भएको भेटमा चिनियाँ राष्ट्रपतिले त्यस्तो बताएका हुन् । राजदूत पौड्यालले राष्ट्रपति सि […]
रुपन्देही, युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा मंगलबार रुपन्देहीमा बन्द आह्वान गरिएको छ । बन्दका कारण बुटवल र भैरहवामा गाडी चलेका छैनन् । बजार बन्द छ । कलेजहरुमा पढाइ भएको छैन । हत्यामा […]
काठमाडौं, व्यवस्थापिका संसदको बैठक सोमबार पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले संसदमा अवरोध गरेपछि संसद बैठक स्थगित भएको हो । बैठकको सुरुमै नेपा पार्टीका नेता लक्ष्मण राजवंशीले संसदमा दर्ता भएको […]
काठमाडौं, सभामुख ओनसरी घर्तीको पहलमा बसेको प्रमुख तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारमा सभामुख घर्तीसहित सत्तारुढ नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालका शीर्ष नेताबीच भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन […]
काठमाडौं : संविधान संशोधन विधेयक संसद वैठकमा जसरी पनि पेश गर्ने सहमतिमा पुगेका सत्तारुढ र मधेस केन्द्रित दलहरु प्रतिपक्षी नेकपा एमालेलाई पेलेर जाने मनस्थितिमा पुगेका छन्। एमालेले जसरी पनि विधेयकलाई रोक्न खोजेपछि सत्तारुढ कांग्रेस–माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध दल जसरी […]
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चन्दा दिनका लागि एक रुपैयाँ संकलन अभियान थालेको छ। युवा संघले शुक्रवारबाट काठमाडौंमा एक एक रुपैयाँ चन्दा उठाएर प्रधानमन्त्रीलाई सहयोग गर्ने […]